Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगरे मंगलबारदेखि आन्दोलन गर्ने लोसपाको चेतावनी

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगरे मंगलबारदेखि आन्दोलन गर्ने लोसपाको चेतावनी

जनकपुरधाम । देशभर संविधान दिवस मनाइरहँदा मधेश प्रदेशमा भने कालो दिवस मनाइएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले वर्तमान संविधानप्रति असंतुष्टि जनाउँदै जनकपुरधाममा कालो दिवस मनाएको छ । पार्टी कार्यालयबाट निस्केको जुलश जनकपुरधामको जनक चौकमा पुगेका थिए ।

जनकचौकमा कोणसभामा बोल्दै लोसपाका धनुषा अध्यक्ष परमेश्वर साहले राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रातिसम्म नागरिकता विधेयक प्रमाणिकरण नगरे आन्दोलन गर्ने चेनावनी दिए । उनले आफुहरु नागरिकता विधेयक प्रमाणिकरण नभए असोज ५ गतेदेखि राष्ट्रपति र वर्तमान सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

यस्तै उनले वर्तमान संविधान सबैको मान्ने संविधान नभएसम्म आफुहरु कालो दिवस मनाइरहने बताए । अहिलेको संविधानलाई जारी गर्नेहरु देखि लिएर राष्ट्रपतिसम्मले नमानेको बताए । २०७२ मा नेपालको वर्तमान संविधान जारी हुँदा देशभर दिपावली मनाइएको थियो भने मधेशमा कालो दिवसको रुपमा मनाइएको थियो ।

साझा खोज

साझा खोज

Next Post
कर्णाली प्रदेशसभा : महत्त्वपूर्ण विधेयक पारित नगरी सकियो कार्यकाल

कर्णाली प्रदेशसभा : महत्त्वपूर्ण विधेयक पारित नगरी सकियो कार्यकाल

संविधानले नेपालीलाई एकताको सूत्रमा बाँधेको छ : प्रदेश प्रमुख गुरुङ

संविधानले नेपालीलाई एकताको सूत्रमा बाँधेको छ : प्रदेश प्रमुख गुरुङ

मधेश प्रदेश लोकसेवा आयोगको परीक्षामा भद्रगोल

मधेश प्रदेश लोकसेवा आयोगको परीक्षामा भद्रगोल

चिनियाँ विमान ल्याएको आठ वर्षपछि बिक्री गर्ने निगमको निर्णय

चिनियाँ विमान ल्याएको आठ वर्षपछि बिक्री गर्ने निगमको निर्णय

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.