Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

सुखिपुरमा टी–ट्वान्टी क्रीकेट खेल आजबाट सुरु

नगरपालिकाले खेलकुद क्षेत्रलाई प्रथामिकता दिएको नगर प्रमुख रामऔतार यादवले बताए


सुखिपुरमा टी–ट्वान्टी क्रीकेट खेल आजबाट सुरु

रोयाण्टर मण्डल 
लहान , ९ कार्तिक | सिरहाको सुखीपुर नगरपालिका वडा वडा नम्बर- १ मोहनपुर कमलपुरमा टी–ट्वान्टी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।
मंगलबाटबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेल दुई चरणमा भएको छ । पहिलो चरणमा सिरहा रोयर टीम र आयोजक सरस्वती बहुमुखी क्याम्पस मोहनकमलपुर टीम विच भएको खेलमा रोयर सिरहाले विजय भएको छ भने गोलबजार र बैशखा टीम बिच भएको खेलमा बैशखाले जित हात पारेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको मोहनपुर कमलपुर टीमले १६ ओभरमा ९ बिकेट गुमाउदै  १०५ रन बनाएको थियो । १ सय ६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको सिरहा रोयर टीमले ९.३ ओभरमा २ विकेट गुमाउदै १०६ रन बनाउदै आयोजक टीमलाई पराजित गर्दै विजय हात पारेको छ ।

त्यसपछि दोस्रो चरणमा बैशखा र गोलबजार विच भएको खेलमा बैशखाले टस जितेर फिल्डींग रोजेर १५ ओभरमा गोलबजारलाई अल आउट गर्दै १सय २ रनको लक्ष्य लिदै ब्याटिङ गर्दै बैशखा टीमले १६ ओभरमा ९ विकेट गुमाउदै १सय २ रन ल्याए विजय भएको हो ।
टी–ट्वान्टी खेलमा समय अभावको कारण १६ ओभरमै समाप्न गर्ने गरी खेल भएको थियो भने आज पतारी र सुखीपुर विच १ बजे देखी खेल शुरु हुने आयोजकले जानकारी गराउनुभयो ।

आयोजक सरस्वती बहुमुखी क्याम्पस मोहनकमलपुरका क्यापस ब्यवस्थापन समितिी जेष्ठ सदस्य शुभुक लाल यादवको सभापतित्वमा भएको प्रतियोगिताको उदघाटन सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवले गर्नुभएको थियो ।
प्रमुख अतिथिको आसन बाट बोल्दै नगर प्रमुख यादवले अहिले युवाहरु बहुत अनुशासन हीन भएको छ । केही युवाहरु लागुऔषध कार्यमा समेत लागेको त्यस्ता खेलले कुलत कार्यबाट बचाउने माध्यम पनि हो । यो खेलबाट खेलाडीहरुले प्रदेश र राष्ट्रिय स्तरको खेलाडी बनी आफनो समाजको अग्र दिशामा लगोस् । अनुशासित जिवन विताउन पनि  खेल एकदमै आवश्यक रहेको बताउनुभयो ।
वहाँले पत्रकारसंग कुरा गर्दै नगरलाई खेलकुदको क्षेत्रका रुपमा चिनाउन सहयोग पुगेको छ । खेलकुदले खेलाडिलाई राष्ट्र सम्म पुग्न सहयोग पुग्ने भएकाले गाउँ टोलमा यस्ता खेलकुद हुन आवश्यक रहेको छ । नगरपालिकाले खेलकुद क्षेत्रलाई प्रथामिकता दिएको नगर प्रमुख यादवले बताउनुभयो ।

साझा खोज

साझा खोज

Next Post
छठपर्व विधिवतरुपमा आजबाट सुरु

छठपर्व विधिवतरुपमा आजबाट सुरु

सप्तरी ४ क स्वतन्त्र उम्मेदवार बिद्रोही जनताको समस्या सुन्दै

सप्तरी ४ क स्वतन्त्र उम्मेदवार बिद्रोही जनताको समस्या सुन्दै

चुनाव सकिए संगै एमालेसँगको समीकरण सकियो : अध्यक्ष यादव

चुनाव सकिए संगै एमालेसँगको समीकरण सकियो : अध्यक्ष यादव

धरानका मेयर दलित समुदायसंग मागे माफी

धरानका मेयर दलित समुदायसंग मागे माफी

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.