Khoj
Wednesday, July 29, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

नगर प्रमुखद्वारा पीडित परिवारलाई सहयोग

कुनै किसिमको मानवीय क्षति नभएपनि घरमा रहेको खाधान्य, लत्ताकपडा , नगद २५ हजार जलेर नष्ट भएको पीडित परिवारले सुनाए ।


नगर प्रमुखद्वारा पीडित परिवारलाई सहयोग

लहान ०३, फाल्गुन । सिरहाको लहान नगरपालिका वडा नम्बर – २२ बर्छवा टोलमा मंगलबार आगलगी भएको थियो । दिउँसो ४ बजे अचानक भएको आगलागीबाट स्थानीय श्यामसुन्दर मण्डल र विपतिया मण्डलको २ वटा घर जलेर पुर्णरुपमा नष्ट भएको हो ।
कुनै किसिमको मानवीय क्षति नभएपनि घरमा रहेको खाधान्य, लत्ताकपडा , नगद २५ हजार जलेर नष्ट भएको पीडित परिवारले सुनाए  । अनुमानित १ लाख ५ हजारको धनमाल नष्ट भएको स्थानीय समाजसेवी ओम प्रकाश चौधरीको भनाई छ ।
आगलागीबाट पीडित भएकाे जानकारी पाउनासाथ स्थलगत रुपमा राहत लिएर नगर प्रमुख महेश प्रसाद चौधरी पुगेका  थिए ।
दुवै पीडित परिवारलाई ५०/५० किलाे चामल, ५/५ किलाे दाल, नुन, तेल र ५ हजार नगद सहयोग गरेको छ । घर बनाउन जस्तापाता उपलब्ध गराउने मेयर चौधरीले प्रतिबद्धता गरे ।
स्थानीय वडा अध्यक्ष श्याम कुमार अधिकारी , बुद्धिजीवी , समाजसेवी, संचारकर्मीको रोहवरमा राहत प्रदान गरिएको थियो । पीडित परिवारलई  वडाबाट पनि सहयोग प्रदान गरिने वडा अध्यक्ष अधिकारीले प्रतिबद्धता गरेको छ ।

साझा खोज

साझा खोज

Next Post
लुटपाटमा संलग्न १५ जनालाई पक्राउ

लुटपाटमा संलग्न १५ जनालाई पक्राउ

सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा निधन

साइबर अपराधको बढ्दो

साइबर अपराधको बढ्दो

राष्ट्रपति निर्वाचन र सरकार सञ्चालनबारे प्रधानमन्त्री र ओलीबीच छलफल जारी

राष्ट्रपति निर्वाचन र सरकार सञ्चालनबारे प्रधानमन्त्री र ओलीबीच छलफल जारी

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

भाइरल युट्युब भिडियोपछि कलाकारमाथि अदालतको फैसला

भाइरल युट्युब भिडियोपछि कलाकारमाथि अदालतको फैसला

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.