Khoj
Friday, April 17, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

बाचनालयको सन्दर्भमा वडा अध्यक्ष पंण्डितले यस्तो भने

‘पूर्व मेयर साहले वडा स्तरिय योजना अन्तर्गत आफनो पार्टी जितेको वडामा बढि बजेट दिने गरेको थियो । बाँकी अन्य पार्टीहरु जितेको वडामा बर्षेनि ३ देखि ५ / ७ लाख सम्म मात्र बजेट दिने गरिरहेको उनले भने।


बाचनालयको सन्दर्भमा वडा अध्यक्ष पंण्डितले यस्तो भने

लहान २६, चैत्र । लहान नगरपालिकाका पूर्व नगर प्रमुख मुनी साहले महाकवि विद्यापति भानुभक्त बाचनालयको विगतमा मनोपोलीढंगले समुद्घाटन गरेको लहान नगरपालिका वडा नं. ४ मा दुईपटक वडा अध्यक्ष पदमा निर्वाचित रामनाथ पंण्डितले बताएको छ ।
कुनैपनि विधि प्रकृया नपुरयाई पूर्व मेयर साहले पदावधि सक्नुभन्दा केहिदिन अगाडी मात्र सो भवनको हतार/हतारमा समुद्घाटन गर्नु भएको जनाए । ‘वाचनालयको काम सम्पन्न नहुनु, वाचनालयको सेवा सुचारु नहुनु , ठेक्का कम्पनीले काम सम्पन्न गरेको प्रतिवेदन नगरपालिकामा हस्तान्तरण नगर्नु, ठेक्का कम्पनीको सम्झौता अवधि बाँकी रहनु ? यो कुन र कहाँको विधि प्रक्रिया पुरयाई गरिएको समुद्घाटन थियो ।’

पूर्व मेयरमा सामन्ती प्रवितृको मानसिकता रहेकोले जनताले यसपालिको स्थानिय तह निर्वाचन २०७९ मा भारी मतको फरक अन्तरले उनलाई पराजित गरेको भन्दै उनले भने, ‘पूर्व मेयरले आफनो निजि सम्पतिमा पोखरी खनाउँदा, घर बनाउँदा नगरपालिकाको जेसीबि, ट्रयाक्टर लगायत नगरपालिकाको कर्मचरी खटाउने गरेको खुलासा गरे ।

‘पूर्व मेयर साहले वडा स्तरिय योजना अन्तर्गत आफनो पार्टी जितेको वडामा बढि बजेट दिने गरेको थियो । बाँकी अन्य पार्टीहरु जितेको वडामा बर्सेनि ३ देखि ५ / ७ लाख सम्म मात्र बजेट दिने गरिरहेको उनले भने, ‘वर्तमान मेयर महेश प्रसाद चौधरीले लहान नगरपालिकाको २४ वटै वडामा समान हिसावले बजेट विनियोजन गरेको छ । पक्ष/विपक्ष नहेरी नगर प्रमुख चौधरीले ५०/५० लाखको दरले सवै वडाहरुमा वडा स्तरिय योजना अन्तर्गत समान हिसाबले बजेट विनियोजन गरेकोले पूर्व मेयर भन्दा वर्तमान मेयरको काम प्रशंसनिय रहेको बताए ।’ पंण्डित जसपाबाट निर्वाचित वडा अध्यक्ष हुन् ।

साझा खोज

साझा खोज

Next Post
मधुमेहको बिरामीलाई औषधि छुटेमा के हुन्छ ?

मधुमेहको बिरामीलाई औषधि छुटेमा के हुन्छ ?

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन

सरकारले जग्गाको कित्ताकाट खोल्यो

सरकारले जग्गाको कित्ताकाट खोल्यो

आदिवासी जनजातीका समस्या समाधानमा सरकार क्रियाशील छ : मन्त्री मोदी

आदिवासी जनजातीका समस्या समाधानमा सरकार क्रियाशील छ : मन्त्री मोदी

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.