Khoj
Tuesday, September 15, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

गुरुको चितामा चेलाले गरे आत्मदह

गुरुको चितामा चेलाले गरे आत्मदह

लहान २९, वैशाख। एक शिष्यले गुरुसंगै प्राण त्यागेको घटना यतिखेर सामाजिक संजालमा भाईरल भैरहेका छन् । वास्तवमा सहि हो कि गलत सामाजिक संजाल चलाउनेहरुको लगि अहिले चासोको बिषय बनेका छन् । सिरहाको बरियारपट्टी गाउँपालिकाको गरगम्मा र भारत विहार राज्यको मधुवनी जिल्लामा पर्ने लक्ष्मीनियाँ गाउँको बीचमा पर्ने नेपाल–भारत सीमा क्षेत्रमा यो घटना घटेको हो ।

धनुषाको सबैला नगरपालिका–९ कोल्हुवामोड घर भई लामो समयदेखि सिरहाको सुखीपुर नगरपालिका–२ को छजना टोलको हनुमान मन्दिरमा बस्दै आईरहेको १ सय २२ वर्षिय साधु विष्णु दासको गत सोमबार निधन भयो ।

साधुको दाहसंस्कार भइरहँदा त्यही चितामा हाम फालेर भारतीय गाउँ लक्ष्मीनियाँकै ५५ वर्षीय रामचन्द्र महतोले आत्मदाह गरेका हुन् । स्थानीयका अनुसार महतो साधु दासको चेला थिए । उनी लामो समयदेखि साधुसँगै बस्दै आएका थिए । मलामीहरु उनको खुट्टा तानेर बचाउने प्रयास गरे पनि दनदनी बलेको आगोबाट महतोलाई तान्न सकिएनन् । उनि पनि बाबाकै चितामा जलेका थिए ।’

यसबारे भने नेपाल प्रहरी अनभिज्ञ छन् । निधन भएका साधुको दाहसंस्कार भारतीय भूमिमा गरिएकोले शिष्यले चितामै आत्मदाह गरेको घटनाको रेकर्ड नराखिएको सिरहाका प्रहरी बताउँछन् ।

साझा खोज

साझा खोज

Next Post
किशोरीलाई विद्यालयमा भर्ना तथा शैक्षिक सामाग्री वितरण

किशोरीलाई विद्यालयमा भर्ना तथा शैक्षिक सामाग्री वितरण

ससुराको गाडी भाडामा देखाएर मासिक १ लाख २० हजार बुझ्दै पालिका उपाध्यक्ष

ससुराको गाडी भाडामा देखाएर मासिक १ लाख २० हजार बुझ्दै पालिका उपाध्यक्ष

सप्तरीमा एक युवकको शव फेला परे, प्रहरीद्धारा अनुसन्धान

सप्तरीमा एक युवकको शव फेला परे, प्रहरीद्धारा अनुसन्धान

पेटदेखि छतीसम्म शरीर जोडिएकी बालिकाको ज्यान जोगाईदिन अपिल

पेटदेखि छतीसम्म शरीर जोडिएकी बालिकाको ज्यान जोगाईदिन अपिल

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.