Khoj
Sunday, September 13, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

लहान : पत्रकारलाई पिडा सुनाए पिडित, न्ययका लागि पहल गरिदिन अनुरोध


लहान : पत्रकारलाई पिडा सुनाए पिडित, न्ययका लागि पहल गरिदिन अनुरोध

लहान २१, असार । श्रीमान्ले  आफुलाई पटक/पटक शारीरिक तथा मानसिक यातना दिईरहेको सिरहाको लहान नगरपालिका वडा नं.– १८ बासाजेडी बस्ने शुसमिता कुमारी चैधरीले बताएकी छिन् । श्रीमान् तारणी प्रसाद चौधरीले मिति २०८० जेष्ठ २० गते आफुलाई मरासन्न हुनेगरी निर्घात कुटपिट गरेको सुनाईन् ।

वुधवार पत्रकार सम्मेलन गर्दै, ‘उनले भनिन्, ‘श्रीमान्ले मलाई ज्यानमार्ने सम्म धम्की दिएको छ । मैलेगर्ने कुनैपनि क्रियाकलापमा तिमि दखल नदेउ, नत्र तिमिलाई यो संसारबाट विदा गरिदिन्छु भन्दै आफुलाई श्रीमान्ले पटक/ पटक धम्की दिएको सुनाईन् ।’ ‘श्रीमान् ले अर्कै केटीलाई फकाएर हालसम्म फरार रहेको स्थानीयहरु बताउँछन्  । ‘मेरो सानो सानो बच्चा छ । अव म कसरी जविकोपार्जन गर्ने ? एक छाक टार्न पनि अहिले समस्या छ । बजारमा तरकारीहरु बेचेर, माईतीबाट पैसा मगाएर हालसम्म आफु र आफ्नो बाल बच्चाको दुईछाक टारिरहेको पीडितले सुनाईन् ।

उनिहरु बिच २०७४ मंसिर २ गते सामाजिक परम्परा अनुसार विहे भएको थियो । घरेलु हिंसाको जाहेरी दरखास्त निवेदन दिँदा लहान प्रहरीले केही सुनवाई गरेन् ‘सुनाउदै, आफु अन्यायमा परेको बताईन् ।, एक छोरा र एक छोरी रहेको उनको आर्थिक अवस्था अत्यन्त कमजोर छ । बाल बच्चा अहिले विच्चलीमा छन् ।

साझा खोज

साझा खोज

Next Post
अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए

अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए

दीर्घायुका लागि कस्तो भोजन गर्ने ?

दीर्घायुका लागि कस्तो भोजन गर्ने ?

हेलिकप्टर दुर्घटना : ६ जनाकै भेटियो शव, काठमाडौं ल्याउने तयारी

हेलिकप्टर दुर्घटना : ६ जनाकै भेटियो शव, काठमाडौं ल्याउने तयारी

लहानमा २१ लाख बढीको बीमा क्षतिपूर्ति हस्तान्तरण

लहानमा २१ लाख बढीको बीमा क्षतिपूर्ति हस्तान्तरण

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.