Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

मेरो बारेमा गलत अपवाह फैलाइयो : रामबच्चन साह


मेरो बारेमा गलत अपवाह फैलाइयो : रामबच्चन साह

लहान ०७, अषाढ । आफ्नो बारेमा विभिन्न मिडियामा आएको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको लहान – १२ का रामबच्चन साहले बताएको छ । आज पत्रकार सम्मेलन गरि साहले भने, ‘पत्रकार संतोष बराईलीले मेरो बारेमा विभिन्न मिडियामा लेखेको समाचारमा कुनै किसिमको सत्यता छैन् । पुर्वाग्राही तवरले समाचार लेखेको उनले दावी गरे ।’

मेरो बारेमा उहाँले यातायात कार्यालयको बिचौलीया भै सेवाग्राहीसँग ट्रायल पास गराउन बार्गेनिङ गरिरहेको भन्दै चरित्रहत्या गर्ने खालका शव्दहरु लेखेका छन् । त्यो गलत हो ।  साहले भने, ‘मैले आफनो निजि स्वार्थको लागि यातायात कार्यालय लहानको कर्मचारीको चरित्र हत्या हुने खालको कुनैपनि फेसवुक पेजमा लेखेको छैन् । सलहेश फुलवाडी नामक फेसवुक पेजबाट देशमा भैरहेको बेथिति र भ्रष्टाचार बिरुद्ध मैले लेखेको छु ।

बराईलीले लेखेको समाचारमा सलहेश फुलवाडी पेजबाट लहान यातायात कार्यालयको कर्मचारीलाई त्रसितगर्ने स्टाट्स लेखिएको दावी गरिएका छन्, त्यो पनि गलत  हो,’ उनले भने । सलहेश फुलवाडी नामक फेसवुक पेजबाट देशमा भ्रष्टाचार बेतिथिलाई अन्त्य गर्ने खालका स्टाटसहरु लेखेको छु । म लहान यातायात कार्यालयको को हुँ र ? बराईलीले म संग महिनाको १ लाख मागेको अडियो सुरक्षीत  छ ।’

साझा खोज

साझा खोज

Next Post
सप्तरीमा भारी वर्षा हुने, होचा स्थानमा सतर्कता अपनाउन आह्वान

सप्तरीमा भारी वर्षा हुने, होचा स्थानमा सतर्कता अपनाउन आह्वान

प्रमुख चौधरीद्धारा ५१ हजार सहयोग

प्रमुख चौधरीद्धारा ५१ हजार सहयोग

रक्सी पिउन ‘सेवन कार्ड’ अनिवार्य, दैनिक एक बोतल मात्र पाइने

रक्सी पिउन 'सेवन कार्ड' अनिवार्य, दैनिक एक बोतल मात्र पाइने

आँखा पाक्ने रोग लागिहाले के गर्ने ?

आँखा पाक्ने रोग लागिहाले के गर्ने ?

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.