Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

लहान: कवर्डहलको सर–सामान अवैधानिक तवरले बिक्री गरेको आरोप


लहान: कवर्डहलको सर–सामान अवैधानिक तवरले बिक्री गरेको आरोप

लहान ३१, भदौ। सिरहाको लहान नगरपालिका वडा नं.– ३ मा रहेको कवर्डहलको सर– सामानहरु अवैधानिक तवरले बिक्री गरेको खुलेको छ ।
जिल्ला खेलकुद विकास समिति सिरहा अन्तर्गत कराते प्रशिक्षकको रुपमा कार्यरत राजेश गुप्ताले लहान – ३ स्थित रहेको आयुष कवाडीमा उक्त सर– समानहरु बेचेको आरोप छ । करिब १५ बर्ष देखि कवर्डहल नजिक थनकाएर राखिएको खेलकुदको सामग्रीहरु फलामको टयान्कर (दुई थान) र मेन ढोकामा लाग्ने ग्रिलगेट (एक सेट) अवैधानिक तवरले प्रशिक्षक गुप्ताले आफनो व्यक्तिगत स्वार्थ पुर्तिगर्न बेचेको हिम कस्तुरी युवा कल्व लहानका अध्यक्ष शभ्भु चौधरीले बताए ।


जिल्ला खेलकुद विकास समितिद्धारा कवर्डहल संचालित रहेकोले उक्त सर– समानहरु समितिको कार्यालय मातहतमा रहेका थिए । यता खेलकुद विकास समिति सिरहाका कार्यालय प्रमुख अरविन्द कुमार यादवले मलाई यस विषयमा अनौपचारिक रुपमा जानकारी भएको संचारकर्मीलाई सुनाए ।

उहाँले भन्नुभयो, ‘सरकारी कार्यालयको मातहतमा रहेको सर–समानहरु नियमानुसार बिक्री वितरण गर्नुपर्ने थियो । बिक्री गरिएको सर– समानहरुको हामी खोजिनीति गरिरहेको बताउनुभयो ।,
यसैबिच कराते प्रशिक्षक राजेश गुप्ताले उक्त सर–समानहरु खेलकुद विकास समिति सिरहाको मातहतमा नभएर ठेकेदारको मातहतमा रहेको टेलिफोन मार्फत संचारकर्मीलाई सुनाए ।

 

साझा खोज

साझा खोज

Next Post
लहानमा विरामीलाई फलफुल वितरण गरि बच्चाको जन्मदिन मनाए

लहानमा विरामीलाई फलफुल वितरण गरि बच्चाको जन्मदिन मनाए

छोराको जन्मदिनमा विरामीलाई फलफुल वितरण

छोराको जन्मदिनमा विरामीलाई फलफुल वितरण

मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

मधेश प्रदेशमा भोलि सार्वजनिक विदा

मधेश प्रदेशमा भोलि सार्वजनिक विदा

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.