Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

सिसवनी टोलमा जितिया मेलाको तयारी पुरा, आज कलशयात्रा निकालियो

सिसवनी टोलमा जितिया मेलाको तयारी पुरा, आज कलशयात्रा निकालियो

लहान १९, असोज । सिरहा जिल्लाको लहान नगरपालिकावडा नं.–२२ सिसवनी टोलमा जितिया मेलाको सम्पुर्ण तयारी पुरा भएको छ ।
लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले प्रमुख अतिथिको रुपमा उक्त मेलाको औपचारीक रुपमा शनिवार विहान करिब ११ बजे समुदघाटन गर्ने भएको मेला समिति अध्यक्ष काशिराम चौधरीले बताए ।
उहाँले भन्नुभयो, ‘मेलामा जितमहान बाबाको मुर्ती स्थापना गरिएको छ, भने मेलामा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना समेत गरिएको बताउनुभयो ।’
यसैबिच आज सयौको संख्यामा स्थानीय महिलाहरु कलश यात्रामा सहभागी भएका थिए । सिसवनी टोलको जितमहान चौकबाट करिब ३ सयको संख्यामा बाजागाजा सहित निकालिएको कलश यात्राले सलहेश फुलवारीमा जल भरेर फेरी सोही चौकको जितमहान मन्दिरमा स्थापित गरेको स्थानीय युवा निशान्त चौधरीले बताए ।
सन्तानको दिर्घ जिवन, पुत्र/पुत्री प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि थारु लगायत तराई मधेशका विभिन्न जातजातीले मनउने जितिया पर्वको आफनो छुट्टै धार्मिक तथा सांस्कृतिक महत्व रहेको बुढापाखाहरु बताउँछन् ।

तस्विरहरु :

साझा खोज

साझा खोज

Next Post
फिल्म ‘रामायण’मा हनुमानको भूमिकामा देखिंदै सनी देओल

फिल्म ‘रामायण’मा हनुमानको भूमिकामा देखिंदै सनी देओल

नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु गरे

नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु गरे

कबड्डी खेलाडीलाई विदाई तथा सम्मान

कबड्डी खेलाडीलाई विदाई तथा सम्मान

लहान नगरपालिका वडा नं. १, २ र ३ काम एकै ठाउँबाट संचालन हुने

लहान नगरपालिका वडा नं. १, २ र ३ काम एकै ठाउँबाट संचालन हुने

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.