Khoj
Friday, April 17, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

मधेश प्रज्ञ-प्रतिष्ठानद्वारा अन्तरसंवाद कार्यक्रम सम्पन्न


मधेश प्रज्ञ-प्रतिष्ठानद्वारा अन्तरसंवाद कार्यक्रम सम्पन्न

शिव कुमार शाह

लहान , ३१ बैशाख |  सिरहाको लहानमा मधेश प्रदेश अन्तर्गतका भाषा, कला, साहित्य, संस्कृति आदिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले अन्तरसंवाद कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।

जागरण नेपाल सिरहाको सहकार्य तथा मधेश प्रज्ञा प्रतिष्ठानको आयोजामा शनिवार सिरहाको लहान स्थित होटल विशालको सभाकक्षमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले भाषा, साहित्य, कला, संस्कृति, गीत/ सङ्गीत र नाट्यकला गरि विधाको संरक्षण, संम्ब्रधन र प्रवद्र्धनका लागि प्रतिष्ठानले निरन्तर  कार्य अगाडि बढाएको जानकारी दिदै यस कार्यमा सबैको साथ र सहयोग आवश्यकता रहेको धरणा राखेका थिए ।
अन्तरसंवाद कार्यक्रममा मधेश प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश यादवले मधेश प्रदेशमा बोलिने मातृ भाषा, साहित्य, कला, संस्कृति, गीत/सङ्गीत र नाट्यकलालाई उजागर गर्ने उद्देश्यका साथ यो कार्यक्रम गर्न लागेको बताउदै मधेशका आठवटै जिल्लामा यस्ता कार्यक्रम गरेर यस विधामा देखिएका कमि कमजोरी र सुझावहरुलाई संकलन गरी सबै विधाको संरक्षण र संवर्धन गर्न प्रतिष्ठान अघि बढेको बताउनुभयो । उहाँले यस क्षेत्रमा कार्यरत महानुभावहरुका कला विकासका लागि हातेमालो गरेर अघि बढ्ने जनाउनुभयो ।

करिब  एक सय भन्दा बढी सहभागी रहेका कार्यक्रममा मधेश विकासका लागि भाषा, कला, साहित्य, संस्कृति आदिको संरक्षण र संवर्द्धन हुनु पर्ने धारणा सहभागी वत्ताहरुले राखेका थिए ।

जागरण नेपाल सिरहाका अध्यक्ष ज्ञानेन्द्र कुमार रायको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण पत्रकार एवं साहित्यकार  शिवकुमार साहले गरेका थिए । गाेेरखापत्र दैनिककाे मधेश प्रदेश संयाेजक पत्रकार धर्मेन्द्र कुमार साहले यस संस्था मधेशकाे Academy विकाशमा अहम् भूमिका खेलिरहेको जनाए  ।

साझा खोज

साझा खोज

Next Post
आज सिरहाको राजदेवी मन्दिरमा ऐतिहासिक मेला

आज सिरहाको राजदेवी मन्दिरमा ऐतिहासिक मेला

राजनीति तथा नातेदारका कारण ज.मा.बि.प्राविधिक राजपुर बिष्णुपुर–२ धराप बन्दै

राजनीति तथा नातेदारका कारण ज.मा.बि.प्राविधिक राजपुर बिष्णुपुर–२ धराप बन्दै

अर्नमामा दलित कृषकहरुलाई स्प्रेयर ट्यांकी र जैविक विषादी बनाउने ड्रम वितरण

अर्नमामा दलित कृषकहरुलाई स्प्रेयर ट्यांकी र जैविक विषादी बनाउने ड्रम वितरण

बर्षाको कारण सन्तनगर टोल डुवानमा, पानी निकासका लागि युवाहरु खटिए

बर्षाको कारण सन्तनगर टोल डुवानमा, पानी निकासका लागि युवाहरु खटिए

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.