Khoj
Monday, September 14, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

मधेश सरकारले गुरूदेव कामतको निधनमा आज राष्ट्रिय झण्डा झुकाउने

मधेश सरकारले गुरूदेव कामतको निधनमा आज राष्ट्रिय झण्डा झुकाउने

१८ साउन, जनकपुरधाम। शास्त्रीय संगीतका साधक गुरूदेव कामतको निधनमा मधेश प्रदेश सरकारले आज राष्ट्रिय झण्डालाई आधा झुकाउने निर्णय गरेको छ ।

मधेश प्रदेशका मुख्‍यमन्त्री सतिशकुमार सिहले विज्ञप्ति जारी गर्दै संगीत साधक गुरूदेवको निधनमा राष्ट्रिय झण्डालाई आधा झुकाउने निर्णय भएको बताएका छन् ।

कामतको शोकाकुल परिवारप्रति समवेदना व्‍यक्त गर्दै विज्ञप्तिमा भनिएको छ, ‘…मनोरञ्जन र जीविकोपार्जनको माध्यम नभएर शिक्षा, चेतना र संस्कार उन्नयनका लागि संगीत विधालाई आजीवन अघि बढाउनु भएका स्व.गुरूदेव कामतको निधनप्रति शोक प्रकट गर्न प्रदेश सरकार मिति २०८१/०४/२० गते आइतबार राष्ट्रिय झण्डालाई आधा झुकाउने निर्णय गरेको छ।’

शास्त्रीय सङ्गीतमा श्रद्धापूर्वक लिइने नाम गुरुदेव कामतको  ६९ वर्षको उमेरमा बिहीबार निधन भएको थियो ।

स्रोत : अनलाइन खवर डटकम

साझा खोज

साझा खोज

Next Post
खेलकुद मन्त्री चौधरीलाई लहानमा भव्यरुपमा स्वागत तथा सम्मान

खेलकुद मन्त्री चौधरीलाई लहानमा भव्यरुपमा स्वागत तथा सम्मान

लहान: खुट्टीखोलामा निर्माण गरिएको हेडवक्र्सलाई सञ्चालनमा ल्याउन कठिनाई

लहान: खुट्टीखोलामा निर्माण गरिएको हेडवक्र्सलाई सञ्चालनमा ल्याउन कठिनाई

जितिया पर्व – २०८१ को उपल्यक्षमा शुभकामना अदान- प्रदान कार्यक्रम

जितिया पर्व - २०८१ को उपल्यक्षमा शुभकामना अदान- प्रदान कार्यक्रम

देशको १४ स्थानले वर्षाको तह पार गरे

देशको १४ स्थानले वर्षाको तह पार गरे

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.