Khoj
Saturday, September 12, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

लहान: खुट्टीखोलामा निर्माण गरिएको हेडवक्र्सलाई सञ्चालनमा ल्याउन कठिनाई

लहानका केही वस्ती यही नहरकै जग्गामा बसेको छ । त्यहाँ वस्ती नै खाली गराउनुपर्छ । पूर्व मेयर साहको पालामा निर्माण भइरहेको अधुरो संरचना अख्तियारबाट फस्र्यौट नभए सम्म हटाउन वा निर्माण गर्न नमिल्ने भएको छ ।


लहान: खुट्टीखोलामा निर्माण गरिएको हेडवक्र्सलाई सञ्चालनमा ल्याउन कठिनाई

लहान १, भदौं । लहान नगरपालिकाका पूर्व नगर प्रमुख मुनी साहको पालोमा लहान – १० स्थित खुट्टीखोलामा निर्माण गरिएको हेडवक्र्सलाई सञ्चालन गर्न कठिनाई रहेको लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले बताउनुभएको छ ।

प्रमुख चौधरीले भन्नुभयो, ‘मधेश प्रदेश सरकारले करिब नौ करोड रुपियाँको लगानीमा किसानहरुलाई सहज रुपमा सिचाँई गर्न हेडवक्र्स निर्माण गरेका थिए ।
नवनिर्मित योजना मधेस सरकारको सम्बन्धित कार्यालयले नगरपालिकालाई हस्तान्तरण गरिसकेको छैन् । नहरको पानी लहान नगरपालिका वडा नम्बर – १० स्थित रहेको मन्दिर छेउबाट पश्चिम हुँदै बगाउने भनेर जे. एस. क्याम्पस नजिक कल्भर्ट पनि निर्माण भईसकेको छ । यसै नहरमा ग्रामीण चौकदेखि दक्षिण तिर लहानका पूर्व मेयर साहले नहरलाई पक्की बनाउने योजना सञ्चालन गरेका थिए ।

त्यसमा ठेक्का पनि लाग्यो । काम पनि केही भयो तर, स्थानीयवासीले काम राम्रो नभएको भनिरहे तरपनि निर्माण कम्पनीले काम गरिरहे । काम पुरा नहुँदै एक तिर बनाउँदै अर्कोतिर भत्किँदै गयो । त्यसका अवशेषहरु अहिले पनि छदैछ । अख्तियारमा मुद्दा छ । मुद्दाका कारण नगरपालिकाले भत्केको कामलाई पुरा गर्न मिल्दैन । ठेकेदार पनि फरार छन् ।’

केही अप्ठ्यारोहरु
स्रोत अनुसार यो नहर वर्षाै पहिले निर्माण भएको हो । त्यतिवेला र अहिलेको भौगोलिक अवस्था फेरिएको छ । भु–बनोट परिवर्तन भएको छ । पहिले खोलाको पानी नहरमा सजिल्यौ पुग्थ्यो । अब झन अप्ठयारो बनेको छ । भौतिक संरचनाहरु ग्रामीण चौकको मन्दिर, पूल भत्काउनै पर्ने वा कुनै विकल्प खोज्नुपर्ने स्थिति छ ।
जसको लागि तत्कालै करोडौँ रुपैयाँ बजेट चाहिन्छ । लहानका केही वस्ती नहरकै जग्गामा बसेको छ । त्यहाँ वस्ती नै खाली गराउनुपर्छ । पूर्व मेयर साहको पालामा निर्माण भइरहेको अधुरो संरचना अख्तियारबाट फस्र्यौट नभए सम्म हटाउन वा निर्माण गर्न नमिल्ने भएको छ ।
जानकार व्यक्ति, इन्जिनियरबाट योजनाको गहिरो अनुसन्धान, डिजाईन हुनुपर्छ । तर पानी खेतमा पुगाउन नहर पनि छ । कतै कतै नहर पुरेर व्यक्तिहरुले अतिक्रमण गरी खेत र घडेरी बनाइसकेको छ । त्यो अतिक्रमण हटाउनुपर्छ । खुट्टी खोलाको पानी नहरहुँदै किसानहरुको खेतमा पुगाउन सकियो भने धेरै नै राम्रो हुन्छ । पानी पुग्दा उब्जनी र आम्दानी बढ्नेछ ।

स्रोत :  The Truth 

साझा खोज

साझा खोज

Next Post
जितिया पर्व – २०८१ को उपल्यक्षमा शुभकामना अदान- प्रदान कार्यक्रम

जितिया पर्व - २०८१ को उपल्यक्षमा शुभकामना अदान- प्रदान कार्यक्रम

देशको १४ स्थानले वर्षाको तह पार गरे

देशको १४ स्थानले वर्षाको तह पार गरे

टीकाको उत्तम साइत साइत शनिबार ११:३६ बजे

टीकाको उत्तम साइत साइत शनिबार ११:३६ बजे

मधेस प्रदेश सरकारको ऎन विरुद्ध सिरहाका अस्थायी तथा करार कर्मचारी आन्दोलित

मधेस प्रदेश सरकारको ऎन विरुद्ध सिरहाका अस्थायी तथा करार कर्मचारी आन्दोलित

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.