Khoj
Monday, September 14, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

क्षतिपूर्ति नपाएको भन्दै पत्रकार सम्मेलन


क्षतिपूर्ति नपाएको भन्दै पत्रकार सम्मेलन

लहान ०४, कार्तिक । सिरहाको धनगढीमाई नगरपालिका वडा नं.– ११ बस्ने प्रदिप कुमार ठाकुर आफु हालसम्म पनि क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् ।

निज निवासमै पत्रकार सम्मेलनको आयोजना गरि उनले भने, ‘हेटौडा – ढल्केवर –इनरुवाको ४ सय केभीको डबल सर्किट प्रसारण लाईनले आफ्नो घर छेउबाटको मार्गाधिकार भित्रैबाट प्रसारण लाईन लगेपनि आफु हालसम्म पनि क्षतिपूर्ति नपाएको सुनाए ।’
उहाँले भन्नुभयो, ‘१७ धुर जगगामा मेरो दुई तल्ले घर छ । मेरो घरको करिब आधिभाग भन्दा बढी क्षेत्रफलको घर / जग्गा प्रसारण लाईनले ओगटेका छन् । नियममा प्रसारण लाईन पुगेको जग्गा ओगटेको पोल भन्दा दुवैपट्टी २३/२३ मिटर चौडाईसम्म कसैको जग्गा वा घर परेमा मुआब्जा दिने प्रावधान छन् । मेरो उक्त घर र जग्गा त्यै क्षेत्रफल भित्र परेपनि क्षतिपूर्ति हालसम्म नपाएको दुःखेसो पोखेका छन् ।’
‘म अन्यायमा परेको छु । न मलाई प्रसारण लाईनले क्षतिपूर्ति दिईरहेको छ । न त बैंकले घरको मुल्याङ्कन / नविकरण नै गर्छ । मैले यो घर बैंकमा बन्दकी राखेर करिब १ करोड ३२ लाख ऋण लिएको छु । ऋण तिर्न बैंकले मलाई बारम्बार ताकेता गर्छ । प्रसारण लाईनले मुआब्जा दिएन भने मैले बैंकको ऋण कसरी चुक्ता गर्ने ? उनले भने ।’
प्रसारण लाईन पुग्ने बित्तिकै बैंकले मेरो जग्गाको भ्यालुवेशन कम गरिदिएको छ । मैले न्याय पाउनका लागि नापी कार्यालय, जिल्ला प्रसाशन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सम्बन्धित कार्यालयहरु धाएको छु । हालसम्म कहि कतैबाट न्याय नपाएको दुखेसो पोखेका छन् । ‘प्रसारण लाईनका योजना प्रमुख श्याम यादवले तपाँईले मुआब्जा पाउनु हुन्छ भनेर सुरु सुरुमा आश्वासन दिनुहुन्थ्यो तर हालमा आलटाल गरिरहेको सुनाए ।’
कितः प्रसारण लाईनले घर / जग्गाको मुआब्जा तिरिदियोस् कितः मुआब्जा दिएन भने लाईनको रुट परिवर्तन गरिदिन हुन पत्रकार सम्मेलन मार्फत उनले समन्धित निकाय समक्ष माग  गरेका छन् ।

साझा खोज

साझा खोज

Next Post
८ वर्षीय बालिका बलात्कारको आरोपमा २ सशस्त्र प्रहरी पक्राउ

८ वर्षीय बालिका बलात्कारको आरोपमा २ सशस्त्र प्रहरी पक्राउ

प्रहरी आत्महत्या गरे, उनि माथि १४ र ८ बर्षिय बालिकालाई बलात्कार गरेको आरोप लागेका थिए

प्रहरी आत्महत्या गरे, उनि माथि १४ र ८ बर्षिय बालिकालाई बलात्कार गरेको आरोप लागेका थिए

दिल्लीमा वायु प्रदूषण ‘अत्यन्तै खराब’

दिल्लीमा वायु प्रदूषण 'अत्यन्तै खराब'

जनता र नगर सरकार बिचको समझदारी बढाउन घरदैलोमाः मेयर चौधरी

जनता र नगर सरकार बिचको समझदारी बढाउन घरदैलोमाः मेयर चौधरी

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.