Khoj
Thursday, April 16, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

सर्वदलिय/सर्वपक्षिय बैठकबाट शहिद स्मारक स्थानान्तरण गरिने सहमति

सर्वदलिय/सर्वपक्षिय बैठकबाट शहिद स्मारक स्थानान्तरण गरिने सहमति

 सिरहा, १६ वैशाख । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत लहानको बिच सडकमा रहेको शहिद स्मारकलाई स्थानान्तरण गरिने भएको छ । २०६३ मधेश आन्दोलनका शहिद रमेश महतो, बेचन यादव, प्रमोद सदाय, विजय कुमार सहनी, मोहम्मद अनिसको शालिक हटाईने भएको छ ।

सोमबार लहान नगरपालिकामा सम्पन्न सर्वदलिय /सर्वपक्षिय बैठकबाट त्यस्तो सहमति भएको नगर प्रमुख महेश प्रसाद चौधरीले बताए । यसअघि शहिद स्मारक हटाउने बिषयमा विवाद हुँदै आएका थिए ।

सहमति अनुसार शहिद स्मारक निर्माणधिन स्थानबाट करिब दुई सय मिटर दक्षिणतर्फ अपस्थित तरकारी बजारको सिंग्राही मटियर्वा सपिङ्ग कम्पल्ेक्स भवनको अगाडी स्थानान्तरण गरिने भएको छ ।

बैठकमा सिरहाका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, नेपाली कांग्रेसका पूर्व सांसद तथा राज्यमन्त्री पदम नारायण चौधरी, जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतो, जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अन्नतराज शर्मा, शस्त्र प्रहरीका एसपी नरेश भण्डारी, नेपाली कांग्रेसका नेता रामसुन्दर चौधरी, नेपाली कांग्रेसका नगर सभापति संजय कुमार यादव, जसपा नेपाल लहानका नगर अध्यक्ष राम उदगार महतो, जनमत पार्टीका सुभाष जयसवाल लगायत सरोकारबालाहरुको उपस्थितिमा त्यस्तो सहमति भएको हो ।

पूर्व पश्चिम लोकमार्गलाई कञ्चनपुर–कमला सडक विस्तार तथा स्तरोन्नतिका लागि चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुपले ठेक्का पाएर विगत चार वर्षदेखि काम गरिरहेको छ । सहमति जुटेसँगै लहान बजारको मुख्य चौकमा ६ लाईनको सडक, फ्लाइओभर ब्रिज र अन्डरपास संरचना लगायतका सडक विस्तार तथा स्तरोन्नतिको काम तीव्रगतिमा विकास हुने निर्माण कम्पनीले जनाएको छ ।

साझा खोज

साझा खोज

Next Post
अम्बेडकर पार्कको विरोध, पासमान समुदायका अगुवाहरुले नगर प्रमुखलाई बुझाए ज्ञापनपत्र

अम्बेडकर पार्कको विरोध, पासमान समुदायका अगुवाहरुले नगर प्रमुखलाई बुझाए ज्ञापनपत्र

सिरहा: ७१लाख  नगद लागूऔषधसहित  ५ जना पक्राउ

सिरहा: ७१लाख नगद लागूऔषधसहित ५ जना पक्राउ

संशोधन प्रास्तावमा आफ्नो माग नसमेटिएको भन्दै स्वास्थ्यकर्मीहरुद्वारा विरोध

संशोधन प्रास्तावमा आफ्नो माग नसमेटिएको भन्दै स्वास्थ्यकर्मीहरुद्वारा विरोध

खानेपानीको समस्या सामाधान गर्न  मेयरले गरे यस्तो निर्णय

खानेपानीको समस्या सामाधान गर्न  मेयरले गरे यस्तो निर्णय

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.