Khoj
Wednesday, July 29, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

खानेपानीको समस्या सामाधान गर्न  मेयरले गरे यस्तो निर्णय

खानेपानीको समस्या सामाधान गर्न  मेयरले गरे यस्तो निर्णय

लहान ३२, असार । खानेपानीको लागि धारा जडान गर्न नगरपालिकाबाट ५० प्रतिशत छुट दिने निर्णय गरिएको लहान नगरपालिकाका मेयर महेश चौधरीले बताएका छन् । आज बसेको कार्यपालिका बैठकबाट यस्तो निर्णय गरिएको उनले सुनाए ।

कार्यपालिका बैठकबाट भएको निर्णयलाई अबिलम्ब कार्यान्वयन गर्न सम्बन्धित फाँटका कर्मचारीलाई नगर प्रमुखले निर्देशन दिईसकेको स्रोतबाट बुझिएको छ । अगामी आ.व.२०८२/०८३ को श्रावण र भदौ महिना भित्र धारा जडान गरेमा उक्त सुविधाबाट नगरभित्रका सेवाग्राहीहरु लाभान्वित हुने भएको छ ।

खानेपानीको मुख्य स्रोत इनार तथा चापाकल धमाधम सुक्न थालेपछि लहानमा खानेपानीको समस्या बढेको छ ।यसपालि अषाढमा पानी नपरेको र हिउँदे वर्षा समेत नभएकाले पानीका स्रोतहरु चाँडै सुक्न थालेको छ ।

साझा खोज

साझा खोज

Next Post
लहानमा व्यापारीक भवनको उद्घाटन तथा हस्तान्तरण

लहानमा व्यापारीक भवनको उद्घाटन तथा हस्तान्तरण

जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

मकवानपुरमा आगलागी, करिब दुई करोडको धनमाल नष्ट

मकवानपुरमा आगलागी, करिब दुई करोडको धनमाल नष्ट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कारमाथि लगाएको कर घटाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कारमाथि लगाएको कर घटाए

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

भाइरल युट्युब भिडियोपछि कलाकारमाथि अदालतको फैसला

भाइरल युट्युब भिडियोपछि कलाकारमाथि अदालतको फैसला

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.