Khoj
Friday, April 17, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

लहानमा व्यापारीक भवनको उद्घाटन तथा हस्तान्तरण

लहानमा व्यापारीक भवनको उद्घाटन तथा हस्तान्तरण
लहान २२, श्रवण । नेपाल  सरकारका कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नवनिर्मित व्यापारीक भवनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री सिंहले लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीलाई औपचारिक रूपमा भवन  हस्तान्तरण गरेका थिए  । लहान नगरपालिका वडा नं. ६ र ७ स्थित  सो भवन निर्माण गरिएको हो  ।
एक विशेष समारोहका बीच आज आयोजित कार्यक्रममा मन्त्री सिंह प्रमुख अतिथि रूपमा उपस्थित थिए भने लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, नेपाली कांग्रेस मधेस प्रदेश महामन्त्री उपेन्द्र यादव, नेपाली कांग्रेस पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र यादव, जिल्ला उद्योग वाणिज्य संघ लहानका अध्यक्ष विकास सारडा, सुरुङ्गा नगरपालिकाकी मेयर गीता चौधरी लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
भवन हस्तान्तरणसँगै स्थानीयस्तरमा व्यापारिक गतिविधि थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रमको आयोजना सहरी विकास तथा भवन निर्माण विभाग, सघन सहरी तथा भवन निर्माण आयोजना, सप्तरीले गरेको थियो । समारोहको अध्यक्षता सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले गरेका थिए ।
स्थानीय विकासमा सरकारी संरचनात्मक लगानीका माध्यमबाट नगरको समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यका साथ उक्त भवन निर्माण गरिएको बताइएको छ ।
साझा खोज

साझा खोज

Next Post
जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

मकवानपुरमा आगलागी, करिब दुई करोडको धनमाल नष्ट

मकवानपुरमा आगलागी, करिब दुई करोडको धनमाल नष्ट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कारमाथि लगाएको कर घटाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कारमाथि लगाएको कर घटाए

इलाममा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुग्यो

इलाममा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुग्यो

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.