Khoj
Sunday, October 12, 2025
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

जनकपुर — जनकपुरधाममा पहिलोपटक अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने भएको छ। उद्योग परिसंघ, प्रदेश नं. २, सिया इभेन्ट्स र ग्लोब टेक इन्डियाको संयुक्त आयोजनामा एक्सपो हुने जनाइएको छ।

शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका पदाधिकारीहरुले आगामी कार्तिक २७ देखि ३० गतेसम्म तिरहुतिया गाछीमा एक्सपो आयोजना हुने जानकारी दिएका हुन्।

उद्योग परिसंघ मधेश प्रदेशका अध्यक्ष प्रमोद साहका अनुसार एक्सपोले उद्योग, कृषि र अटोमोबाइल क्षेत्रका उत्पादन र प्रविधिहरुलाई एउटै मंचमा ल्याएर नेटवर्किङ, सहकार्य र भविष्य निर्माणमा टेवा पुर्‍याउनेछ। उनले एक्सपोमा व्यवसायिक मिलन (B2B) का लागि विशेष वातावरण तयार पारिएको र यसले विभिन्न उद्योगपति र व्यवसायीलाई प्रत्यक्ष समन्वय र सहकार्यको अवसर उपलब्ध गराउने बताए।

एक्सपोमा विभिन्न उद्योगका प्रमुख विज्ञहरुले कार्यशाला र प्यानल छलफल गर्ने कार्यक्रम समेत रहनेछ। नेपालसहित अन्य देशका निर्माता, वितरक, सरकारी अधिकारी, लगानीकर्ता र विचारशील व्यक्तिहरुको सहभागिता रहने आयोजकहरुले जानकारी दिएका छन्।

यस एक्सपोमा उद्योग तथा पर्यटन मन्त्रालय, मधेश प्रदेश सरकार, उद्योग विभाग, जनकपुरधाम उप–महानगरपालिका र नेपाल फ्रेट फर्वाडर एशोसिएसनलगायतका संस्थाहरुको सहयोग र सहकार्य रहनेछ।

साझा खोज

साझा खोज

Next Post
मकवानपुरमा आगलागी, करिब दुई करोडको धनमाल नष्ट

मकवानपुरमा आगलागी, करिब दुई करोडको धनमाल नष्ट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कारमाथि लगाएको कर घटाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कारमाथि लगाएको कर घटाए

इलाममा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुग्यो

इलाममा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुग्यो

निरन्तरको वर्षाले पोखरी बन्यो वीरगन्ज : बजार सुनसान, जनजीवन प्रभावित

निरन्तरको वर्षाले पोखरी बन्यो वीरगन्ज : बजार सुनसान, जनजीवन प्रभावित

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

नेपालमा जनधनको क्षतिपछि मोदीले भने-आवश्यक सहयोगका लागि तयार छौं

नेपालमा जनधनको क्षतिपछि मोदीले भने-आवश्यक सहयोगका लागि तयार छौं

निरन्तरको वर्षाले पोखरी बन्यो वीरगन्ज : बजार सुनसान, जनजीवन प्रभावित

निरन्तरको वर्षाले पोखरी बन्यो वीरगन्ज : बजार सुनसान, जनजीवन प्रभावित

इलाममा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुग्यो

इलाममा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुग्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कारमाथि लगाएको कर घटाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कारमाथि लगाएको कर घटाए

मकवानपुरमा आगलागी, करिब दुई करोडको धनमाल नष्ट

मकवानपुरमा आगलागी, करिब दुई करोडको धनमाल नष्ट

जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.