Khoj
Sunday, October 12, 2025
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

निरन्तरको वर्षाले पोखरी बन्यो वीरगन्ज : बजार सुनसान, जनजीवन प्रभावित

निरन्तरको वर्षाले पोखरी बन्यो वीरगन्ज : बजार सुनसान, जनजीवन प्रभावित

वीरगन्ज। हिजो (शुक्रबार) रातिदेखि निरन्तर परिरहेको अविरल वर्षाका कारण वीरगन्ज सहर पोखरीमा परिणत भएको छ। प्रमुख सहरी क्षेत्रदेखि ग्रामीण भेगसम्म बाढी र डुबानको असर देखिएको छ।

वीरगन्जको गोशवारा रोड, माईस्थान, आदर्शनगर लगायतका स्थानहरूमा नालाबाट पानीको निकास नहुँदा सडकहरूमा घुँडासम्म पानी जमेको छ। स्थानीयवासीका अनुसार घर, पसल र होटलहरूमा समेत पानी पसेपछि जनजीवन अस्तव्यस्त बनेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरीबहादुर बस्नेतका अनुसार, वीरगन्ज बसपार्कस्थित प्रहरी चौकी, माईतीनेपालको बिट कार्यालय र शिर्सियास्थित मानव सेवा आश्रममा पानी प्रवेश गरेपछि त्यहाँ रहेका सबैलाई सुरक्षित स्थानमा सारिएको छ।

उनका अनुसार हालसम्म कुनै मानविय वा अन्य भौतिक क्षतिको रिपोर्ट प्राप्त नभएको बताइएको छ।

त्यसैगरी, ग्रामीण भेगका धेरै गाउँहरू जलमग्न बनेका छन्। बाढीका कारण सडक यातायात अवरुद्ध भएको र सहरका अधिकांश पसल बन्द रहँदा बजार सुनसान देखिएको छ। दैनिक क्रियाकलापहरू प्रभावित भएका छन् भने स्थानीयहरू घरमै थुनिन बाध्य भएका छन्।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको पछिल्लो सूचना अनुसार अगामी तीन दिनसम्म पनि वर्षा जारी रहने सम्भावना रहेको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय पर्साले तीन दिनसम्म सतर्क रहन वीरगन्ज र आसपासका नागरिकहरूलाई अनुरोध गरेको छ। प्रशासनले नदी, खोल्सा र डुबान हुने क्षेत्र नजिक नजान र आवश्यक परेमा तत्काल सम्पर्क गर्न आग्रह गरेको छ।

लगातारको वर्षालाई ध्यानमा राख्दै वीरगन्ज महानगरपालिकाले आपतकालीन सहयोगका लागि हेल्पलाइन नम्बरहरू सार्वजनिक गरेको छ। महानगरले उद्धारका लागि टोली तयार राखिएको र जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको जनाएको छ।

साझा खोज

साझा खोज

Next Post
नेपालमा जनधनको क्षतिपछि मोदीले भने-आवश्यक सहयोगका लागि तयार छौं

नेपालमा जनधनको क्षतिपछि मोदीले भने-आवश्यक सहयोगका लागि तयार छौं

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

नेपालमा जनधनको क्षतिपछि मोदीले भने-आवश्यक सहयोगका लागि तयार छौं

नेपालमा जनधनको क्षतिपछि मोदीले भने-आवश्यक सहयोगका लागि तयार छौं

निरन्तरको वर्षाले पोखरी बन्यो वीरगन्ज : बजार सुनसान, जनजीवन प्रभावित

निरन्तरको वर्षाले पोखरी बन्यो वीरगन्ज : बजार सुनसान, जनजीवन प्रभावित

इलाममा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुग्यो

इलाममा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुग्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कारमाथि लगाएको कर घटाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कारमाथि लगाएको कर घटाए

मकवानपुरमा आगलागी, करिब दुई करोडको धनमाल नष्ट

मकवानपुरमा आगलागी, करिब दुई करोडको धनमाल नष्ट

जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.