लहान१८, वैशाख । संघिय सरकारले आज देशभर लागू हुने गरी सार्वजनिक विदा दिएको छ । राजपत्रमा प्रकाशित सूचना अनुसार २०८० वैशाख १८ मा विश्व मजदुर दिवस परेकोले आज विदा दिएको छ । त्यसैगरी यसै महिनामा वैशाख २२ गते बुद्ध जयन्तीको विदा दिएको राजपत्रमा उल्लेख छ ।













तपाईको ईमेल गोप्य राखिनेछ