Khoj
Sunday, September 13, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

सहास नेपालको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न


सहास नेपालको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

लहान २८, पौस । सिरहाको अर्नमा गउँपालिकामा आशा परियोजना अन्तर्गत संचालित कार्यक्रमको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । सहयोगी हातहरुको समूह सहास नेपालको आयोजना तथा अर्नमा गाउँपालिकाको सहकार्यमा शुक्रवार कार्यक्रम सम्पन्न भएको हो ।
उक्त संस्थाले पालिका भित्रका वडा नं. २, ३ र ४ कार्यक्षेत्र बनाई अति सीमान्तकृत दलित कृषक परिवारका किशोरकिशोरीहरुको सीप सशक्तिकरण विकास गर्न शिक्षा, जीवन उपयोगी सीप प्रशिक्षण, समुदायमा स्वास्थ्य सुधारका लागि पहलहरु, लिजहोल्ड खेतीको माध्यमबाट समावेशी, दिगो जीविकोपार्जन सुधार लगायतका कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।


ईन्टरनेशनल नेपाल फेलोसिपको आर्थक सहयोगमा संचालित कार्यक्रम पालिका भित्र ओक्टबर २०२२ देखि सेप्टेम्बर २०२५ सम्म संचालन भैरहेको सहास नेपालका कृषि अधिकृत नविन अधिकारीले जानकारी दिनुभयो ।
बार्षिक समिक्षा कार्यक्रममा संस्थाले एक बर्ष भित्र समुदायमा संचालन गरेको बजेट, कृयाकलाप र खर्चको आय ब्यय विवरण प्रस्तुत गरेका थिए । संस्थाले समुदायमा कार्यक्रम संचालन गर्दा भएका परिर्वतन उपलब्धि तथा चुनौतीहरुको बारेमा सरोकारबालाहरुलाई जानकारी गराएका थिए ।

गाउँपालिका अध्यक्ष अशोक कुमार यादवको अध्यक्षता तथा उपाध्यक्ष सोभा कुमारी साहको विशिष्ठ आतिथ्मा कार्यक्रम संचालन गरिएको थियो । सम्बाद केन्द्रको माध्यमले बालबालिकाहरुले सामाजिक बिकृति न्यूनिकरण गर्ने खालका बालबिबाह, महिला हिंसा, जातिय भेदभाव लायतका अन्य जनचेतना मूलक कायक्रमहरु संचालन गर्दै आईरहेको हो ।


संस्थाले गृह वाल क्लबबाट संचालित टिउसन काक्षा पनि संचालन गरेको छ भने दलित बालबालिकाहरुलाई विद्यालयमा नियमित र सिकाईमा आधारीत कार्यक्रमहरु समेत निरन्तर रुपमा संचालन गरिरहेको छ । सामाजिक कुप्रथा विरुद्ध सचेतना अभियान, सेनिटरी प्याड बनाउने तालिम र सामग्री सहयोग, सुधारीएको चुलो सहयोग, खानेपानी फिल्टर सहयोग, संवाद ग्रजुएट फोरम गठन, नेतृत्व तथा संस्थागत विकास तालिम, समुह अवधारण तालिम, करार खेती, अर्गनिक तरकारी उत्पादन तालिम, तरकारीको विउ सहयोग, गड्यौला मल उत्पादन, जैविक मल गोठ सुधार, कृषि औजार सहयोग, सोलार सिचाई, शिप विकास तथा व्यवसाय योजना निर्माण तालिम लगायतका कार्यक्रमहरु संचालन गरिरहेको छ ।

कार्यक्रममा अर्नमा गाउँपालिकाका वडा नं. ४ का वडा अध्यक्ष शिवशंकर यादव, वडा नं. २ का वडा अध्यक्ष दिपेन्द्र कुमार यादव, वडा नं. ३ का वडा अध्यक्ष महेश यादव, प्रमुख प्रशासकीय अधिकृत द्रोपती यादव, स्वास्थ्य शाखा प्रमुख विनोद प्रधान, कृषि शाखा प्रमुख प्रमुख गोरख प्रसाद यादव, सामाजिक विकास शाखाका प्रमुख जगविर यादव, पशु विकास शाखाका शाखा प्रमुख कमलेश यादव, महिला तथा वालबालिका शाखाका राजिव यादव, ईलाका प्रहरी कार्यालय अनर्माका प्रमुख बैजनाथ यादव लगायतका उपस्थिति रहेको थियो ।
कार्यक्रमा बोल्ने अधिकांसले संस्थाले सिमान्तकृत दलित समुदायमा सकारात्मक कामकाजहरु संचालन गरेकोमा खुसी व्यक्त गरेका थिए । अगामी दिनमा पालिका भित्रको बाँकी वडामा समेत कार्यक्रम संचालन गर्नुपर्नेमा उनिहरुको जोड रहेको थियो ।
संस्थाद्धारा गठित संवाद केन्द्रका दलित समुदायका किशोरीहरुको क्षमता विकास भएको साथै उनिहरुको आफ्ना मनमा लागेका कुराहरु अरु समक्ष राख्न सक्ने भएकोमा उपस्थित सरोकारबालाहरु खुसी भएका थिए ।

साझा खोज

साझा खोज

Next Post
सृजना सामुदायिक पुस्तकालयको समाजिक लेखापरीक्षण सम्पन्न

सृजना सामुदायिक पुस्तकालयको समाजिक लेखापरीक्षण सम्पन्न

एकरत्तियामा नमूना पिसिसि ढलान सडक समुदायमा हस्तान्तरण

एकरत्तियामा नमूना पिसिसि ढलान सडक समुदायमा हस्तान्तरण

अर्नमा गाउँपालिकामा बाख्रा वितरण

अर्नमा गाउँपालिकामा बाख्रा वितरण

५८९ विदेशी नागरिकले नेपालमा काम गर्न लिए श्रम स्वीकृति

५८९ विदेशी नागरिकले नेपालमा काम गर्न लिए श्रम स्वीकृति

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.