Khoj
Sunday, September 13, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

एकरत्तियामा नमूना पिसिसि ढलान सडक समुदायमा हस्तान्तरण

बर्षायाममा हिलो र सुख्खामा धुलो खेप्न बाध्य एकरत्तियाका सडकमा नमूना ढलान भएपछि स्थानियहरु खुसि भएका छन् ।


एकरत्तियामा नमूना पिसिसि ढलान सडक समुदायमा हस्तान्तरण

लहान २५, माघ । सिरहाको लहान नगरपालिका वडा नं. १७ एकरत्तिया टोलमा सुविधा सम्पन्न पिसिसि ढलान सहित नमुना सडक समुदयमा हस्तान्तरण गरिएको छ । आज एक औपचारिक कार्यक्रमको आयोजना गरी सो सडक विधिबत रुपमा समुदायमा हस्तान्तरण गरिएको हो ।

नगर प्रमुख महेश प्रसाद चौधरीले आफ्नो नगरपालिकालाई नमुना बनाउन पालिका सदरमुकाम देखि टाढा रहेको गाउँघरको बाटो घाटोलाई समेत नमुना बनाउनु पर्छ भन्दै यस चालु आथिर्क बर्षमा गाउँघरको टोललाई प्राथमिकतामा राखेर पिसिसि ढलानको कार्य तिब्र गतिमा अगाडी बढाईएको बताए । त्यहाँ करिब १ किलोमिटर लम्बाई, २१ फिट चौडाई र ६ ईन्च मोटाई भएको सडक निर्माण गरिएको सुनाए ।
उनले भने, ‘स्थानिय तहको निर्वाचनमा जनताले मलाई नगर प्रमुखको रुपमा निर्वाचित गरेपछि जनताको आवश्यक्ता बुभ्दै नगरको विकासमा लागेको छु । कतिपय योजना विभिन्न कारणले अड्किएको छ । त्यो योजनाहरु पनि केहिदिन भित्रै संचालनमा ल्याउँनेछु ।’ उनले नगरपालिकाको बजेट अपुग भएपछि थप बजेट संघीय र प्रदेश सरकारसंग माग गरेको बताउँदै प्रदेश र संघ सरकारको रकम प्राप्त भए पक्कि र कालोपत्रे सडक निर्माण कार्य नगरका विभिन्न भागमा दुर्त गतिमा अघि बढ्ने बताए । बर्षायाममा हिलो र सुख्खामा धुलो खेप्न बाध्य एकरत्तियाका सडकमा नमूना ढलान भएपछि स्थानियहरु खुसि भएका छन् ।
कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष रमेश उपाध्याय, वडा नं. १२ का वडा अध्यक्ष बद्री नारायण चौधरी, कार्यक्रम संयोजक महेश्वरी चौधरी, ईन्जिनियर शत्रुधन प्रसाद चौधरी, ईन्जिनियर बिनोद अधिकारी, नेपाली काग्रेसका लहान नगर सभापति संजय यादव, लगायत स्थानियबासी र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

साझा खोज

साझा खोज

Next Post
अर्नमा गाउँपालिकामा बाख्रा वितरण

अर्नमा गाउँपालिकामा बाख्रा वितरण

५८९ विदेशी नागरिकले नेपालमा काम गर्न लिए श्रम स्वीकृति

५८९ विदेशी नागरिकले नेपालमा काम गर्न लिए श्रम स्वीकृति

लहानमा आर्याघाट निर्माण हुने

लहानमा आर्याघाट निर्माण हुने

अतिथि सत्कारका लागि बानोको ११ थारु समुदायको घरमा होमस्टे सेवा

अतिथि सत्कारका लागि बानोको ११ थारु समुदायको घरमा होमस्टे सेवा

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.