Khoj
Friday, April 17, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत र्‍याली सम्पन्न

विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत र्‍याली सम्पन्न

लहान १०, वैशाख । सिरहाको लहान नगरपालिका वडा नं.–१० मा रहेको जनता मा.वि. बैरिया गुदिगाउँ विद्यालयले आज बिद्यार्थी भर्ना अभियान अन्तर्गत र्‍याली  कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय कार्यक्षेत्र भित्र आज विहान करिब ४ घण्टा विद्यार्थी भर्ना अभियान कार्यक्रम संचालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश कुमार विशुन्केले जानकारी दिनुभयो ।

सेभ द् चिल्ड्रेनको सहयोगमा नेपाल छात्रवृत्ति कार्यक्रम / परियोजना अन्तर्गत नेपाल राष्ट्रिय समाज कल्याण संघ शाखा कार्यालय लहान, सिरहाले कार्यक्रमको लागि आयोजकको रुपमा समन्वय र सहकार्य गरेका थिए । साथै संस्थाले कार्यक्रम संचालन गर्नका लागि आर्थिक तथा प्राविधिक सहयोग समेत गरेको संस्थाका जिल्ला शाखा सिरहा अध्यक्ष मोहन पासमानले बताए ।

र्‍याली कार्यक्रम भन्दा अगाडी संस्थाले शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुसंग अन्तरक्रिया कार्यक्रम समेत संचालन गरेको संस्थाका जिल्ला कार्यक्रम अधिकृत बरिसलाल मोचीले जनाएका छन् ।
र्याली कार्यक्रम मार्फत विद्यार्थी भर्ना अभियान सम्बन्धी विद्यार्थी, अभिभावक लगायत लक्षित वर्ग समुदायले जनकारी पाएपछि उनिहरुमा थप उर्जा प्रदान भएको थियो ।

सरकारको लक्ष्य अनुरुप २०८१ बैशाख ३ गते देखि हरेक सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ । २०८१ बैशाख ३१ सम्म निःशुल्क रुपमा कक्षा १ देखि कक्षा ९ सम्मका विद्यार्थी भर्ना गरिनेछ ।
ईन्सेक प्रतिनिधि दुर्गा परियार , विद्यालयका प्रधानाध्यापक रंगलाल साह लगायत १ सय ५० जना विद्यार्थी सहित विद्यालयका सम्पूर्ण शिक्षक र अभिभावकहरुको र्‍याली  कार्यक्रममा सहभागिता रहेको थियो ।

तस्बिर :

साझा खोज

साझा खोज

Next Post
मधेश प्रज्ञ-प्रतिष्ठानद्वारा अन्तरसंवाद कार्यक्रम सम्पन्न

मधेश प्रज्ञ-प्रतिष्ठानद्वारा अन्तरसंवाद कार्यक्रम सम्पन्न

आज सिरहाको राजदेवी मन्दिरमा ऐतिहासिक मेला

आज सिरहाको राजदेवी मन्दिरमा ऐतिहासिक मेला

राजनीति तथा नातेदारका कारण ज.मा.बि.प्राविधिक राजपुर बिष्णुपुर–२ धराप बन्दै

राजनीति तथा नातेदारका कारण ज.मा.बि.प्राविधिक राजपुर बिष्णुपुर–२ धराप बन्दै

अर्नमामा दलित कृषकहरुलाई स्प्रेयर ट्यांकी र जैविक विषादी बनाउने ड्रम वितरण

अर्नमामा दलित कृषकहरुलाई स्प्रेयर ट्यांकी र जैविक विषादी बनाउने ड्रम वितरण

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.