Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

सभापति थापा भोलि कार्यकर्ता भेटघाट गर्न लहान आउने


सभापति थापा भोलि कार्यकर्ता भेटघाट गर्न लहान आउने

लहान २६, माघ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा भोलि मंगलबार २०८२ माघ २७ गते दिउँसो १२ बजे सिरहाको लहानस्थित दुर्गा मन्दिर नजिक (लहान पुरानो बजार) मा आउने भएका छन् । उनको आगमनसँगै नेपाली कांग्रेसले कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको जनाएको छ ।
नेपाली कांग्रेस सिरहा–१ का क्षेत्रीय सभापति तथा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीका अनुसार सभापति थापाले स्थानीय नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको वर्तमान अवस्था, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
नगर प्रमुख चौधरीले नेपाली कांग्रेसमा आबद्ध सम्पूर्ण तह–तप्काका नेता, कार्यकर्ता, भातृ तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन समाजिक संजाल फेसवुक मार्फत हार्दिक अनुरोध गरेका छन् । उनले पार्टीलाई थप सशक्त र एकताबद्ध बनाउन यस्ता भेटघाट कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जिल्लास्थित पार्टी पदाधिकारी, जनप्रतिनिधि, भातृ संगठनका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ । सभापति थापाको लहान भ्रमणलाई कांग्रेस वृत्तमा विशेष महत्वका साथ हेरिएको छ ।
स्थानीय तहदेखि केन्द्रसम्म पार्टी संगठनलाई मजबुत बनाउने उद्देश्यले सभापति थापाले देशका विभिन्न जिल्लामा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीव्रता दिँदै आएका छन् । सोही अभियानअन्तर्गत लहानमा पनि कार्यक्रम तय गरिएको बताइएको छ ।

साझा खोज

साझा खोज

Next Post
चुनावको १७ दिन बाँकी,  मतपत्र छपाइ अन्तिम चरणमा

चुनावको १७ दिन बाँकी, मतपत्र छपाइ अन्तिम चरणमा

आजदेखि निर्वाचन प्रचारप्रसार गर्न पाइने

आजदेखि निर्वाचन प्रचारप्रसार गर्न पाइने

प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामसुन्दर चौधरीको राजनीति यात्रा

प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामसुन्दर चौधरीको राजनीति यात्रा

सब–इन्जिनियर यादवको हत्या घटना: हत्यारालाई कारवाहीको माग

सब–इन्जिनियर यादवको हत्या घटना: हत्यारालाई कारवाहीको माग

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.