Khoj
Monday, March 2, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

नेपाली कांग्रेस सिरहा–१ द्वारा चार जनामाथि कारबाहीको सिफारिस

नेपाली कांग्रेस सिरहा–१ द्वारा चार जनामाथि कारबाहीको सिफारिस

लहान ०८, फागुन । नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले पार्टी हितविपरीत गतिविधिमा संलग्न भएको आरोपमा चार जनामाथि कारबाहीको सिफारिस गरेको छ।
क्षेत्रीय कार्यसमितिले नेपाली कांग्रेसका पुर्व जिल्ला उपसभापति तथा महासमिति सदस्य विष्णु प्रसाद गुप्ताले अन्य दलका उम्मेदवारको पक्षमा मत मागिरहेको पाइएकाले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न केन्द्रीय कार्यालयमा सिफारिस पठाएको जनाएको छ। गुप्ताको छोरा बब्लु गुप्ता रास्वपाबाट सिरहा क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकोले  यसअघि नै कांग्रेसबाट राजीनामा दिएको पत्रकार सम्मेलन मार्फत उनि जानकारी गराएका थिए ।

यसैगरी, जनमत पार्टीबाट सिरहा क्षेत्र नम्बर – १ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका लहान–१ निवासी राम स्वरुप चौधरी, स्वतन्त्रबाट सिरहा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका सन्तोष सिलवाल गिरि तथा सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसविरुद्ध जथाभावी लेखेको आरोप लागेका लहान–१३ निवासी श्रीराम राउतमाथि पनि कारबाहीको सिफारिस केन्द्रीय समितिमा पठाइएको सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति तथा लहान नगरपालिकाका नगर प्रमुख समेत रहेका महेश प्रसाद चौधरीले जनाएको छ।

त्यस्तै, पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताले फेसबुक, टिकटक लगायत सामाजिक सञ्जाल र सञ्चारमाध्यममा कांग्रेसविरुद्ध प्रकाशित समाचारमा कमेन्ट र लाइक गरेको पाइएमा २०८२ फागुन १८ गतेदेखि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिने चेतावनी समेत क्षेत्रीय कार्यालयले दिएको छ।
क्षेत्रीय कार्यसमितिले पार्टीको विधान विपरीत नजान अनुशासनको पालना गर्न सबै नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरेको छ।

साझा खोज

साझा खोज

Next Post
मतदान केन्द्र सरिएको विषयमा औरहीमा विवाद, हरकट्टीमा मतदान केन्द्र कायम गर्न माग

मतदान केन्द्र सरिएको विषयमा औरहीमा विवाद, हरकट्टीमा मतदान केन्द्र कायम गर्न माग

यादवको घरदैलो कार्यक्रम निरन्तर, मतदाताको विश्वास जित्नमा उनि आशावादी

यादवको घरदैलो कार्यक्रम निरन्तर, मतदाताको विश्वास जित्नमा उनि आशावादी

अन्तिम परिणाम घोषणा नभएसम्म आजदेखि मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध

अन्तिम परिणाम घोषणा नभएसम्म आजदेखि मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध

घरदैलो कार्यक्रममा उम्मेदवार रामसुन्दर चौधरीको सक्रियता, मतदाताबाट सकारात्मक साथ

घरदैलो कार्यक्रममा उम्मेदवार रामसुन्दर चौधरीको सक्रियता, मतदाताबाट सकारात्मक साथ

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

निर्वाचन आचारसंहिता पालना गर्दै काङ्ग्रेस, होली मिलन कार्यक्रम स्थगित

निर्वाचन आचारसंहिता पालना गर्दै काङ्ग्रेस, होली मिलन कार्यक्रम स्थगित

सिरहा : प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरिएको दाबी गर्दै पत्रकार सम्मेलन

सिरहा : प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरिएको दाबी गर्दै पत्रकार सम्मेलन

घरदैलो कार्यक्रममा उम्मेदवार रामसुन्दर चौधरीको सक्रियता, मतदाताबाट सकारात्मक साथ

घरदैलो कार्यक्रममा उम्मेदवार रामसुन्दर चौधरीको सक्रियता, मतदाताबाट सकारात्मक साथ

अन्तिम परिणाम घोषणा नभएसम्म आजदेखि मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध

अन्तिम परिणाम घोषणा नभएसम्म आजदेखि मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध

यादवको घरदैलो कार्यक्रम निरन्तर, मतदाताको विश्वास जित्नमा उनि आशावादी

यादवको घरदैलो कार्यक्रम निरन्तर, मतदाताको विश्वास जित्नमा उनि आशावादी

मतदान केन्द्र सरिएको विषयमा औरहीमा विवाद, हरकट्टीमा मतदान केन्द्र कायम गर्न माग

मतदान केन्द्र सरिएको विषयमा औरहीमा विवाद, हरकट्टीमा मतदान केन्द्र कायम गर्न माग

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.