Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

लहान–१२, चैत्र । विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षातर्फ आकर्षित गर्ने उद्देश्यले सिरहामा शैक्षिक सामग्री तथा नगद वितरण गरिएको छ।
‘स्टुडेन्ट किट’ कार्यक्रम अन्तर्गत सिरहाको कल्याणपुर नगरपालिका–६ स्थित कमला सामुदायिक सिकाई केन्द्रमा अध्ययनरत विद्यार्थीहरुलाई सामग्री प्रदान गरिएको केन्द्रकी सामाजिक परिचालिका किरण कुमारी साहले जानकारी दिइन्।
उनका अनुसार सिकाई केन्द्रमा अध्ययनरत ९ देखि १५ वर्ष उमेर समूहका ३५ जना विद्यार्थीलाई प्रति विद्यार्थी १ थान झोला, १ सेट पोशाक, ४ वटा अन्डरपाइन्ट, १२ वटा कापी, १२ वटा कलम, १२ वटा पेन्सिल, ३ वटा रुमाल, १ वटा काइँयो र १ वटा नङ काट्ने (नेल कटर) लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो।
त्यसैगरी, बालबालिकालाई डिजिटल शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले उक्त केन्द्रलाई १२ वटा ल्यापटपसमेत हस्तान्तरण गरिएको छ।
कार्यक्रम अन्तर्गत सोही केन्द्रमा अध्ययनरत १० वटा विपन्न परिवारलाई प्रति परिवार २० हजार रुपैयाँका दरले नगद अनुदान पनि प्रदान गरिएको छ।
मधेश प्रदेशका धनुषा र सिरहा जिल्लामा युनिसेफ नेपालको आर्थिक सहयोग तथा SODCC पर्साको समन्वयमा कार्यक्रम सञ्चालन हुँदै आएको छ। सिरहाको कल्याणपुर नगरपालिका–६ को कमला सामुदायिक सिकाई केन्द्र र नवराजपुर गाउँपालिकाको शहीद रमेश महतो सामुदायिक सिकाई केन्द्र तथा धनुषाको जनकपुरस्थित हनुमान सामुदायिक सिकाई केन्द्रमा कार्यक्रम सञ्चालन भइरहेको छ।
SODCC पर्साका अध्यक्ष मो. ईब्राहिमका अनुसार कल्याणपुरस्थित उक्त केन्द्रको कार्यसम्पादन उत्कृष्ट रहेको छ।
कमला सामुदायिक सिकाई केन्द्रका अध्यक्ष बिनय महासेठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कल्याणपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख जयप्रकाश दास, SODCC पर्साका प्रतिनिधि विशाल गुप्ता लगायतको उपस्थिति रहेको थियो । कार्यसम्पादन उत्कृष्ट रहेको सो केन्द्रमा किशोरी शिक्षा कार्यक्रम अन्तर्गत समग्र जनउत्थान केन्द्र लहान र समुन्नत नेपालले पनि अर्थिक तथा प्राविधिक सहयोग गरिरहेको संस्थापक अध्यक्ष कुशेश्वर पञ्जियारले बताए ।

साझा खोज

साझा खोज

Next Post

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.