Khoj
Monday, March 2, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

मधेश प्रदेश : स्रोत नखुलेको ७ लाखसहित एक जना पक्राउ

मधेश प्रदेश : स्रोत नखुलेको ७ लाखसहित एक जना पक्राउ

पर्सा । पर्सामा स्रोत नखुलेको ७ लाख रकमसहित एकजना पक्राउ परेका छन् ।

जिल्लाको वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेटस्थित सडकखण्डमा स्रोत नखुलेको रकम लिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतको रक्सौलबाट वीरगन्जतर्फ मोटरसाइकलमा आउँदै गरेका बाराको जितपुर सिमरा उपमहानगरपालिका ७ का ५० वर्षीय हरिनारायण प्रसाद कुर्मी पक्राउ परेका छन् । कुर्मीको ना २८ प २८९० नम्बरको रातो रंगको मोटरसाइकल रोकी जाँच गर्दा कुर्मीले मोटरसाइकलको सिटमुनि र ट्याङ्कीमा लुकाएर राखेको ७ लाख नेपाली रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

साझा खोज

साझा खोज

Next Post
यस्तो छ ओलीको निर्वाचन क्षेत्रको हिसाबकिताब

यस्तो छ ओलीको निर्वाचन क्षेत्रको हिसाबकिताब

राष्ट्रपति भण्डारी बेलायती दूतावासमा

राष्ट्रपति भण्डारी बेलायती दूतावासमा

चामलमा बढेको करले ‘रोटी बेटी’ सम्बन्धमै प्रश्न उठ्यो : उद्योगी

चामलमा बढेको करले ‘रोटी बेटी’ सम्बन्धमै प्रश्न उठ्यो : उद्योगी

नेपालीको भारत भान्सा महँगाइरहेको सुनौलीको जाम

नेपालीको भारत भान्सा महँगाइरहेको सुनौलीको जाम

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

निर्वाचन आचारसंहिता पालना गर्दै काङ्ग्रेस, होली मिलन कार्यक्रम स्थगित

निर्वाचन आचारसंहिता पालना गर्दै काङ्ग्रेस, होली मिलन कार्यक्रम स्थगित

सिरहा : प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरिएको दाबी गर्दै पत्रकार सम्मेलन

सिरहा : प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरिएको दाबी गर्दै पत्रकार सम्मेलन

घरदैलो कार्यक्रममा उम्मेदवार रामसुन्दर चौधरीको सक्रियता, मतदाताबाट सकारात्मक साथ

घरदैलो कार्यक्रममा उम्मेदवार रामसुन्दर चौधरीको सक्रियता, मतदाताबाट सकारात्मक साथ

अन्तिम परिणाम घोषणा नभएसम्म आजदेखि मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध

अन्तिम परिणाम घोषणा नभएसम्म आजदेखि मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध

यादवको घरदैलो कार्यक्रम निरन्तर, मतदाताको विश्वास जित्नमा उनि आशावादी

यादवको घरदैलो कार्यक्रम निरन्तर, मतदाताको विश्वास जित्नमा उनि आशावादी

मतदान केन्द्र सरिएको विषयमा औरहीमा विवाद, हरकट्टीमा मतदान केन्द्र कायम गर्न माग

मतदान केन्द्र सरिएको विषयमा औरहीमा विवाद, हरकट्टीमा मतदान केन्द्र कायम गर्न माग

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.