Khoj
Monday, September 14, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

लहानमा माओवादी केन्द्रको क्षेत्रीय भेला सम्पन्न

भब्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले जनाएको छ ।

लहानमा माओवादी केन्द्रको क्षेत्रीय भेला सम्पन्न
  1. लहान ४, कार्तिक । सिरहाको लहानमा नेकपा माओवादी केन्द्र  सिरहा क्षेत्र नं. – १ को क्षेत्रीय भेला तथा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
    नेकापा माओवादी केन्द्रबाट लहान – २० मा दुई पटक वडा अध्यक्ष पदमा निर्वाचित गणेश कुमार चौधरीको अध्यक्षता र पार्टीको केन्द्रिय सदस्य सुनिता महतोको प्रमुख आतिथ्यमा भब्य उपस्थितिमा कार्यक्रम  सम्पन्न भएको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले जनाएको छ ।
    ४ सय भन्दा वढी नेता कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा क्षेत्र नं. – १ भरीमा  एक मात्र लहान न.पा. वडा नं.- २० बाट दुईपटक ह्याट्रीक गरि निर्वाचित भै माओवादी केन्द्रको नाम र इज्जत राख्ने वडा अध्यक्ष गणेश कुमार चौधरीलाई पार्टीले सम्मान गरिएको स्रोतबाट बुझिएको छ ।
साझा खोज

साझा खोज

Next Post
सुखिपुरमा टी–ट्वान्टी क्रीकेट खेल आजबाट सुरु

सुखिपुरमा टी–ट्वान्टी क्रीकेट खेल आजबाट सुरु

छठपर्व विधिवतरुपमा आजबाट सुरु

छठपर्व विधिवतरुपमा आजबाट सुरु

सप्तरी ४ क स्वतन्त्र उम्मेदवार बिद्रोही जनताको समस्या सुन्दै

सप्तरी ४ क स्वतन्त्र उम्मेदवार बिद्रोही जनताको समस्या सुन्दै

चुनाव सकिए संगै एमालेसँगको समीकरण सकियो : अध्यक्ष यादव

चुनाव सकिए संगै एमालेसँगको समीकरण सकियो : अध्यक्ष यादव

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.