Khoj
Friday, September 11, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन चैत २४ र २५ मा काठमाडौंमा गरिने


अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन चैत २४ र २५ मा काठमाडौंमा गरिने

अनेमसंघ सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सातौँ सचिवालय बैठक पौष २७ गते कमिटीका संयोजक थम माया थापाको अध्यक्षतामा सम्पन्न भयो I बैठकमा अनेमसंघका इन्चार्ज  तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य सीता पौडेल, नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालको आतिथ्यतामा सम्पन्न भएको छ I

उक्त बैठकले अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन २०७९ चैत्र २४ र २५ गते काठमाडौंमा सम्पन्न गर्ने भएको छ I बैठकमा विभिन्न प्रस्ताव उपर छलफल गरी सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न गराउन गठित १९ वटा उपसमितिलाई पूर्णता दिएको छ I नीति तथा कार्यक्रम मस्यौदा, सामग्री व्यवस्थापन, राजनीतिक-सांगठनिक प्रतिवेदन, निरिक्षण तथा अनुगमन, सम्पर्क समन्वय, अनेमसंघ-पार्टीको विकासमा योगदान दिने व्यक्तित्व सम्मान, जनपरिचालन, प्रतिनिधि छनौट तथा व्यवस्थापन, सांस्कृतिक, स्वास्थ्य, विधान मस्यौदा, मञ्च व्यवस्थापन, आर्थिक प्रचार प्रसार, अतिथि सत्कार, यातायात व्यवस्थापन, आवास व्यवस्थापन, स्वयमसेवक परिचालन र खाद्य व्यवस्था उपसमिति रहेका छन् I

बैठकमा अनेमसंघ इन्चार्ज सीता पौडेलले राज्यको तीनै तहको निर्वाचनमा प्रत्यक्ष तर्फ ३३ % महिला उम्मेदवार बनाउनु पर्ने कुरालाई ऐन संसोधन गरी लागु गर्नुपर्नेमा जोडदिनुभयो I

जनसंगठन समन्वय संयन्त्र प्रमुख एवं पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टी प्रति अनेमसंघको योगदान महत्वपूर्ण रहेको बताउदैं अनेमसंघमा युवा नेतृत्व विकासका साथै फरक क्षेत्रमा अनुभव हासिल गरेका महिलाहरुलाई स्थान दिनु पर्ने र अनेमसंघमा खारिएका नेतृत्वले पार्टीको विभिन्न तहको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो I

साझा खोज

साझा खोज

Next Post
बलानबिहुलमा फाईवर सिरक वितरण

बलानबिहुलमा फाईवर सिरक वितरण

लहान : आँखा जाँच शिविर संचालन

लहान : आँखा जाँच शिविर संचालन

देवशीलालाई विशेष पुजा गर्दै श्रीरामभूमी तिर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत रायलाई हस्तान्तरण

देवशीलालाई विशेष पुजा गर्दै श्रीरामभूमी तिर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत रायलाई हस्तान्तरण

लामखुट्टे धपाउन बालिएको घुरबाट आगो लाग्यो, ६ घर जलेर नष्ट

लामखुट्टे धपाउन बालिएको घुरबाट आगो लाग्यो, ६ घर जलेर नष्ट

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

रसुवादेखि नवलपरासीसम्म भेटिए ९३९ शव

रसुवादेखि नवलपरासीसम्म भेटिए ९३९ शव

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.