Khoj
Friday, September 11, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

कार्तिक आफ्नो ‘सिग्नेचर’ शैलीका साथ एक्सन अवतारमा देखिंदैछन्


कार्तिक आफ्नो ‘सिग्नेचर’ शैलीका साथ एक्सन अवतारमा देखिंदैछन्

काठमाडौं । सन् २०२२ मा ‘धमाका’ र ‘भूलभुलैया’ जस्ता हिट फिल्म दिएका बलिउड अभिनेता कार्तिक आर्यन यो वर्षको सुरुवात फिल्म ‘शहजादा’बाट गर्दैछन् । फिल्ममा कार्तिक आफ्नो ‘सिग्नेचर’ शैलीका साथ एक्सन अवतारमा देखिंदैछन् ।

उनले यसअघि कहिल्यै पनि एक्सन भूमिका नगरेकाले शहजादालाई लिएर उनी उत्साहित छन् । बलिउड हंगामा पोर्टलालाई दिएको अन्तर्वार्तामा कार्तिकले आफू एक्सन फिल्म गर्न चाहने तर यसमै सीमित भएर भने नबस्ने बताएका छन् । उनी भिन्न-भिन्न भूमिकाका साथ अभिनय यात्रा तय गर्न चाहन्छन् ।

उनले भनेका छन्, ‘म धेरैभन्दा धेरै एक्सन फिल्म गर्न चाहन्छु, तर पूरै तरिकाले एक्सन हिरो बनिरहन भने चाहन्नँ । मलाई रोमान्टिक र कमेडी फिल्म गर्न ज्यादै मन पर्छ । यद्यपि शहजादा एक्सनमा जबर्जस्त सुरुवात हो । किनकि यसअघि मेरो एक्सन फिल्म कम र पारिवारिक मनोरञ्जनात्मक फिल्म बढी छ । म अब अलग-अलग शैलीमा यात्रा गर्न चाहन्छु । ’

यही फेब्रुअरी १७ देखि प्रदर्शनमा आउन लागेको शहजादामा कार्तिकका साथै कृति सेनन, परेश रावल र मनिषा कोइराला पनि मुख्य भूमिकामा छन् । फिल्मलाई रोहित धवनले निर्देशन गरेका हुन् ।

कार्तिकका अन्य फिल्मको कुरा गर्दा उनी कियारा आडवाणीका साथ सत्यप्रेमको कथामा काम गर्दैछन् । यसैगरी कार्तिकको ‘क्याप्टर इण्डिया’मा पनि देखिंदैछन् ।

साझा खोज

साझा खोज

Next Post
कोरोना महामारीको जोखिम कहिले अन्त्य होला ?

कोरोना महामारीको जोखिम कहिले अन्त्य होला ?

सांसद भण्डारीको मुम्बईमा उपचार जारी, आज शल्यक्रिया गरिने

सांसद भण्डारीको मुम्बईमा उपचार जारी, आज शल्यक्रिया गरिने

सांसद चौधरीको माफी मिनाहाको फाइल राष्ट्रपति कार्यालयमा

सांसद चौधरीको माफी मिनाहाको फाइल राष्ट्रपति कार्यालयमा

जन्डिस भएमा खानेकुरा बार्नुपर्छ ?

जन्डिस भएमा खानेकुरा बार्नुपर्छ ?

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

रसुवादेखि नवलपरासीसम्म भेटिए ९३९ शव

रसुवादेखि नवलपरासीसम्म भेटिए ९३९ शव

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.