Khoj
Saturday, September 12, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

पर्यटनक्षेत्रलाई विकास गर्न शिष्टाचार भेट


पर्यटनक्षेत्रलाई विकास गर्न शिष्टाचार भेट

संजय विश्वकर्मा/साझाखोज

लहान १३,फागुन ।  लहान नगरपालिका नगर प्रमुख महेश प्रसाद चौधरी र उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राई विच शिष्टाचार भेटघाट भएको छ ।भेटघाटको क्रममा दुवैजना बिच पर्यटक क्षेत्रलाई संरक्षणगर्नुका साथै  व्यपार व्यवसायलाई टेवा पुर्याउने विषयमा संवाद भएको छ ।

पर्यटनको नयाँ गन्तब्यको रुपमा परिचित उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका प्राकृतिक रुपमा सौन्दर्य छन् ।त्यहाँबाट विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा नजिकै  देखिन्छन् । भने, लहान नगरपालिका सगरमाथा अञ्चलकै प्रमुख व्यापारी केन्द्रको रुपमा परिचीत छन् ।

मेयर चौधरी र लिम्चुङबुङ गाउँपालिका अध्यक्ष राईबीच सिरहाको लहानबाट काभ्रेपानी हुुदै नेपालटार–लिम्चुुङबुुङ–हलेसी जोड्ने पर्यटकीय सडकको विशेष चर्चा भएको थियो । लहानबाट करिब ८० किलोमीटर नजिकमा पर्ने सो पालिका संग यातायातको सुविधा भएमा लहानको व्यापार व्यसाय फस्टाउने सम्भावना देखने भएकोले  सहकार्य र समन्वयका लागि कुराकानी गरिएको थियो ।

मेयर चौधरीले सहकार्य र समन्वय गर्न आफू तयार रहेको बताए । लहानबाट लिम्चुङबुङ हुदै हेलेसी करिब ८० किलोमिटर मात्र दुुरी पर्ने अध्यक्ष राईले सुनाए । जवकी अहिले लहानबाट मिर्चैया– कटारी हुुदै हलेसी पुुग्न १५५ किलोमिटर दुुरी छ । यो दुरी झण्डै दोब्बर हो, उनले भने ।

लिम्चुुङबुुङ एभरेष्ट भ्यूटप अति रमणीय स्थल रहेको र त्यहाँबाट सगरमाथा लगायत ८ हजार माथिको ६ वटा हिमाल दृष्यावलोकन गर्न सकिन्छ। त्यहाँबाट देखिने सुुर्योदय नेपालकै उत्कृष्ट किसिमको देखिन्छ ।

सडक विस्तार भएमा तराई र पहाडको संस्कृतिको विकासको साथै पर्यटन क्षेत्रको विकास हुने र खासगरी सिरहा , सप्तरी लगायत भारतको विहार र आसपासका पर्यटकलाई सगरमाथा / हलेसीको दर्शन र यात्रा गराउन सकिने सम्भावनाको आँकलन गरिएको छ ।अध्यक्ष राईले प्रत्यक्षरुपमा अवलोकन गर्न मेयर चौधरीलाई निम्तो दिए ।

साझा खोज

साझा खोज

Next Post
बुटवलमा बसले मोटरसाइकललाई ठक्कर दिंदा पत्रकार हितंगाको मृत्यु

बुटवलमा बसले मोटरसाइकललाई ठक्कर दिंदा पत्रकार हितंगाको मृत्यु

डायलाइसिस : कहाँ गरिन्छ, कति खर्च लाग्छ ?

डायलाइसिस : कहाँ गरिन्छ, कति खर्च लाग्छ ?

८ दलले १९ फागुनमा बोलाए प्रदेश सांसदहरुको भेला

८ दलले १९ फागुनमा बोलाए प्रदेश सांसदहरुको भेला

यसकारण जरुरी हुन्छ सामान्य योनीश्राव

यसकारण जरुरी हुन्छ सामान्य योनीश्राव

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.