Khoj
Tuesday, July 28, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

छुवाछूत काण्ड, पालिका अध्यक्षले मागे माफी


छुवाछूत काण्ड, पालिका अध्यक्षले मागे माफी

लहान २७, फाल्गुन ।  राष्ट्रिय दलित आयोगले कारबाही गर्न सरकारलाई निर्देशन र दलित संघ संस्थाहरुले कारबाही नगरे आन्दोलनमा उत्रने चेतावनी दिएपछि अध्यक्ष यादवले शुक्रबार पत्रकार सम्मेलन गरी माफी मागेका हुन् ।

उनले गाउँपालिकाको लेटरप्याडमा माफी मागेको विज्ञप्ति समेत जारी गरेका छन् । विज्ञप्ति भनेका छन्, ‘कुनै वर्ग, धर्म सम्प्रदाय र जातलाई आत्मसम्मानमा चोट पुग्ने किसिमको वा जातीय विभेदलाई संकेत गर्ने कार्य भएको भए म त्यसप्रति हृदयदेखि क्षमायाचना गर्दै आत्मआलोचना गर्न चाहन्छु ।’

अध्यक्ष यादवले आमाको १३ औं पुण्यतिथिको अवसरमा भोजको आयोजना गर्दा प्लेकार्ड नै झुण्ड्याएर जातीय अनुसार अलग अलग ठाउँमा बस्ने व्यवस्था मिलाइएको थियो । सो सम्बन्धी फोटोहरु सार्वजनिक भएपछि अध्यक्ष यादवको व्यापक आलोचना भएको छ ।
उक्त भोजमा पूर्व कानूनमन्त्री तथा एमालेका संघीय साँसद लीलानाथ श्रेष्ठ, प्रदेश मन्त्री र साँसदहरु तथा प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक समेत सहभागी थिए । कानून बनाउने र कानूनको कार्यान्वयण गर्नेहरु नै जातीय छुवाछुतको भोज खाए, तर कोही केहि बोलेनन् ।

भोजको आयोजक गाउँपालिका अध्यक्ष यादवले घुमाउरो पारामा गल्ती स्वीकारेका छन् । मधेशमा विवाह तथा मृत्यू संस्कारमा ठूला भोज भतेर हुने गरेको र त्यसको व्यवस्थापन गर्दा व्यवस्थापकीय कामको सिलसिलामा अञ्जानबस त्यस्तो हुन गएको उनको भनाई छ ।
गाउँपालिका अध्यक्षको रुपमा सम्पूर्ण पालिकावासीको अभिभावक म स्वयं पालिकाको हरेक जातजाती समुदाय र वर्गको हक अधिकारको पक्षमा निरन्तर लडिरहनुपर्ने, आवाज उठाइरहनुपर्ने र सोही अनुसार नीति निर्माण एवं सेवा प्रवाह गनुपर्ने जिम्मेवारीमा रहेको व्यक्तिबाट जानी बुझीकन यस प्रकारको विभेद कल्पनासम्म गर्न सकिदैन’, उनको विज्ञप्तीमा उल्लेख छ ।
नेपालको संविधान, प्रचलित ऐन कानून, मानवअधिकार एवं जातीय विभेद विरुद्धका अन्तराष्ट्रिय महासन्धी मूल्य मान्यताप्रति पूर्ण प्रतिवद्ध रहेको भन्दै जातीय विभेदको अन्त्यबाट मात्र समतामूलक, सम्मुनत एवं समृद्ध समाजको निर्माण भई समाजिक आर्थिक रुपान्तरण हुने यर्थातमा दृढ संकल्पित रहेको अध्यक्ष यादवले जनाएका छन् ।

अध्यक्षद्वारा हस्ताक्षरित ध्यानाकर्षण तथा प्रस्टोक्तिमा के लेखेका छन् , यो पनि पढनुस् ।

साझा खोज

साझा खोज

Next Post
सिन्धुलीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

सिन्धुलीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

जापानमा यसरी हुर्काइन्छ बच्चा, विद्यालय जानेलाई बिदाका बेला आमाबुवाले घुमाउनु, खेलाउनु पर्छ

जापानमा यसरी हुर्काइन्छ बच्चा, विद्यालय जानेलाई बिदाका बेला आमाबुवाले घुमाउनु, खेलाउनु पर्छ

रिस उठेको बेला के गर्छन मानिस…………. ?

रिस उठेको बेला के गर्छन मानिस............. ?

सामूहिक बलात्कार गरेको आरोपमा दाङमा २ जना पक्राउ

सामूहिक बलात्कार गरेको आरोपमा दाङमा २ जना पक्राउ

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

भाइरल युट्युब भिडियोपछि कलाकारमाथि अदालतको फैसला

भाइरल युट्युब भिडियोपछि कलाकारमाथि अदालतको फैसला

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.