Khoj
Friday, April 17, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

भानुभक्त वाचनालयको आज विधिवत् समुद्वघाटन

ठेक्का कम्पनीले नगरपालिकालाई भवन हस्तान्तरण नगरेपनि पुर्व मेयर साहले २०७९ को स्थानीयतहको निर्वाचनको अचार संहिता लागू हुनुभन्दा केहीदिन अगाडि हतार/हतारमा समुद्वघाटन गरेका हुन् ।


भानुभक्त वाचनालयको आज विधिवत् समुद्वघाटन

लहान २४, चैत | सिरहाको लहान नगरपालिका – ७ स्थित रहेको विद्यापति भानुभक्त वाचनालयको आज विधिवतरुपमा समुद्वघाटन गरिएको छ ।पुर्व मेयर मुन्नी साहले २०७८ चैत्र २१ गते कुनै किसिमको विधि र प्रकृया नपुगाई वाचनालयको उद्वघाटन गरेको लहान नगरपालिकाका वर्तमान नगर प्रमुख महेश प्रसाद चौधरीले सुनाए ।


ठेक्का कम्पनीले नगरपालिकालाई भवन हस्तान्तरण नगरे पनि पुर्व मेयर साहले २०७९ को स्थानीयतहको निर्वाचनको अचार संहिता लागू हुनुभन्दा केहीदिन अगाडि हतार / हतारमा समुद्वघाटन गर्नु भएको भन्दै उहाँले भन्नुभयो,  “पुर्व मेयरले उदघाटन गरेको समयमा ठेक्का कम्पनीले सम्झौता अनुसारको काम सम्पन्न गरेको थिएन, न त कम्पनीले पलिकालाई नवनिर्मित भवन जिम्मा दिएको थियो । हालमा मात्र ठेक्का कम्पनीले नवनिर्मित भवन पालिकालाई जिम्मा दिएपछि कार्यपालिकाको बैठकको निर्णय अनुसार हामिले वाचनालयको सम्पुर्ण सेवाहरु सुचारु गर्न विधिवत रुपमा उद्वघाटन गरेका छौं, प्रष्ट पारे ।”

भवन निर्माण गर्न कबिन्द्र इभान्स इसान जेभी ललितपुरले २०७८ मंसिर ६ मा ठेक्का पाएका थिए । ३ करोड ७ लाख ७९ हजार ३ सय ११ रुपैया ४३ पैसामा ठेक्का सम्झौता भएको थियो । कम्पनीले हाल सम्म १ करोड ९२ लाख ८६ हजार ३ सय ५४ रुपैया ७४ पैसा रकम नगरपालिकाबाट भुक्तानी पाईसकेका छन् ।

साझा खोज

साझा खोज

Next Post
बाचनालयको सन्दर्भमा वडा अध्यक्ष पंण्डितले यस्तो भने

बाचनालयको सन्दर्भमा वडा अध्यक्ष पंण्डितले यस्तो भने

मधुमेहको बिरामीलाई औषधि छुटेमा के हुन्छ ?

मधुमेहको बिरामीलाई औषधि छुटेमा के हुन्छ ?

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन

सरकारले जग्गाको कित्ताकाट खोल्यो

सरकारले जग्गाको कित्ताकाट खोल्यो

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.