Khoj
Friday, April 17, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

अर्नमा गाउँपालिकामा बाख्रा वितरण


अर्नमा गाउँपालिकामा बाख्रा वितरण

लहान ३०, फाल्गुन । सिरहाको अर्नमा गाउँपालिकामा मंगलवार बाख्रा वितरण गरिएको छ । आई.एन.एफ.युकेको आर्थिक सहयोगमा वडा नं. २, ३ र ४ को १० वटा सम्बाद केन्द्रको २५ जना किशोरीहरुलाई प्रति व्यक्ति २ वटाको दरले बाख्रा वितरण गरेको हो । ३ लाख ७५ हजारको कुल लागतमा ५० वटा बाख्रा खरिद गरिएको सहास नेपालका कृषि अधिकृत नविन अधिकारीले बताउनुभयो ।
आशा परियोजना मार्फत सहयोगी हातहरु सहास नेपालको सहजिकरण र अर्नमा गाउँपालिको सहकार्यमा पालिका भित्र कार्यक्रम लागु छन् ।
गाउँपालिका अध्यक्ष अशोक कुमार यादव, प्रमुख प्रशासकीय अधिकृत द्रोपती कुमारी यादव, वडा नं. – ३ का वडा अध्यक्ष महेश कुमार यादवले संयुक्त रुपमा बाख्रा वितरण गरेको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यादवले भन्नुभयो, ‘बाख्रा वितरण कार्यक्रमले विपन्न परिवारको किशोरीहरुको अध्ययन अध्यापनमा ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले बाख्रा पालन किशोरी विधार्थी भाई बहिनीको आम्दानीको श्रोत भएको बताउँदै आशा परियोजना मार्फत गाउँपालिकामा संचालित कार्यक्रमहरु पुर्णरुपमा पारदर्शी रहेको बताए । आशा परियोजना मार्फत सहास नेपालका कार्यक्रमहरु थप वडाहरुमा संचालन गर्न समेत उनले जोड दिए ।,

साझा खोज

साझा खोज

Next Post
५८९ विदेशी नागरिकले नेपालमा काम गर्न लिए श्रम स्वीकृति

५८९ विदेशी नागरिकले नेपालमा काम गर्न लिए श्रम स्वीकृति

लहानमा आर्याघाट निर्माण हुने

लहानमा आर्याघाट निर्माण हुने

अतिथि सत्कारका लागि बानोको ११ थारु समुदायको घरमा होमस्टे सेवा

अतिथि सत्कारका लागि बानोको ११ थारु समुदायको घरमा होमस्टे सेवा

विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत र्‍याली सम्पन्न

विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत र्‍याली सम्पन्न

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.