Khoj
Monday, September 14, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

लहानमा आर्याघाट निर्माण हुने

लहानमा आर्याघाट निर्माण हुने

लहान ०७, बैशाख । सिरहाको लहान नगरपालिका वडा नं. – ४ स्थित रहेको खुट्टीखोलामा आर्याघाट निर्माण हुने भएको छ । नगर प्रमुख महेश प्रसाद चौधरी र उप–प्रमुख रामचलितर महतोले आज संयुक्त रुपमा आर्याघाटको विधिबत रुपले शिल्यानास गर्नुभयो ।
२ करोड ५० लाखको कुल लागतमा १८ महिना भित्र सम्पन्न हुने गरि आर्याघाट निर्माण गर्न सुर्य कुण्ड / गोपी कृष्ण जेभी काठमाण्डौले ठेक्का पाएको हो ।
मानवजातीको मृत्युवरण पश्चात भौतिक शरीरलाई व्यवस्थित रुपमा दाहसंस्कार गर्ने उदेश्यले करिब २ बिघा १० धुर क्षेत्रफल रहेको ऐलानी जग्गामा आर्यघाट निर्माण हुने प्रमुख चौधरीले बताए ।
‘आर्याघाट निर्माणमा विगतमा विवाद रहेको थियो, स्थानियबासीको सल्लाह अनुसार नै पुनः उक्त काम अगाडी बढाईएको हो’ भन्दै नगर प्रमुख चौधरीले भने ‘आर्याघाट निर्माण भएपछि जहाँतहाँ शवलाई जलाउने समस्याको सामाधान हुनेछ’, पार्क जस्तो आधुनिक मेसिन र दाउराबाट शवलाई जलाउने घाट बन्नेछ, जलेगर्दा वातावरण पनि स्वच्छ हुनेछ ।’

साझा खोज

साझा खोज

Next Post
अतिथि सत्कारका लागि बानोको ११ थारु समुदायको घरमा होमस्टे सेवा

अतिथि सत्कारका लागि बानोको ११ थारु समुदायको घरमा होमस्टे सेवा

विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत र्‍याली सम्पन्न

विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत र्‍याली सम्पन्न

मधेश प्रज्ञ-प्रतिष्ठानद्वारा अन्तरसंवाद कार्यक्रम सम्पन्न

मधेश प्रज्ञ-प्रतिष्ठानद्वारा अन्तरसंवाद कार्यक्रम सम्पन्न

आज सिरहाको राजदेवी मन्दिरमा ऐतिहासिक मेला

आज सिरहाको राजदेवी मन्दिरमा ऐतिहासिक मेला

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.