Khoj
Monday, March 2, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

मतदान केन्द्र सरिएको विषयमा औरहीमा विवाद, हरकट्टीमा मतदान केन्द्र कायम गर्न माग

मतदान केन्द्र सरिएको विषयमा औरहीमा विवाद, हरकट्टीमा मतदान केन्द्र कायम गर्न माग

संजय विश्वकर्मा
लहान, १० फागुन । सिरहाको औरही गाउँपालिका वडा नम्बर–१ हरकट्टीमा कायम गरिएको मतदान केन्द्र अन्य ठाउँमा सारिएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित भएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ नजिकिँदै गर्दा मतदान केन्द्रको स्थान परिवर्तन गरिएको भन्दै स्थानीयले विरोध जनाएका हुन्।
स्थानीयका अनुसार गत भदौ २३ र २४ गते जेनजी आन्दोलनपछि हरकट्टीस्थित आधारभूत विद्यालयमा मतदान केन्द्र कायम गरिएको थियो। उक्त मतदान केन्द्रमा कुल १ हजार १ सय ५४ जना मतदाता रहेका छन् । तर पछि सो मतदान केन्द्र जनता माध्यमिक विद्यालय दरहियामा सारिएको जानकारी पाएपछि स्थानीयले असन्तुष्टि व्यक्त गर्दै आन्दोलन सुरु गरेका छन् । शुक्रबार स्थानीयवसीले वडा कार्यालयमा शान्तिपूर्ण धर्ना आन्दोलन समेत गरेका थिए ।
स्थानीय सन्तोष कुमार यादवले बिना जानकारी मतदान केन्द्र सारिएको भन्दै आपत्ति जनाए । उनले मतदान केन्द्र टाढा भएकोले विशेष गरी वृद्धवृद्धा, महिला तथा अपाङ्गता भएका मतदातालाई आवतजावत गर्न कठिन हुने बताए । साथै सरिएको स्थान दरहियामा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान हुन नसक्ने आशंका समेत स्थानीयमा छ ।
सो विषयमा वडा अध्यक्ष सुरैतलाल ठाकुर सहित ५ जनाले जिल्ला निर्वाचन कार्यालय सिरहा, प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रशासन कार्यालय सिरहा, प्रदेश निर्वाचन कार्यालय जनकपुर र निर्वाचन आयोगलाई बिपक्षी बनाई उच्च अदालत जनकपुर राजविराज इजलासमा मुद्दा दायर गरेको थियो । सोही अनुसार अदालतले पुरानै स्थान अर्थात् दरहियामा मतदान केन्द्र कायम गर्न अन्तरिम आदेश दिएको छ।
स्थानीयका अनुसार यसअघि हरकट्टीमा मतदान केन्द्र कायम गर्ने विषयमा आठ राजनीतिक दलबीच सहमति समेत भएको थियो । स्थानीय राजनीतिक दलले जिल्ला प्रशासन कार्यालय सिरहामा दिएको निवेदनको आधारमा मतदान केन्द्र हरकट्टीमा निर्धारण गरिएको भए पनि पछि एकपक्षीय रूपमा स्थान परिवर्तन गरिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएको साविक हरकट्टी गाविसका पुर्व गाविस  अध्यक्ष रासधारी यादवले बताए ।
स्थानीयवासीले मतदान केन्द्र पुनः हरकट्टीमै कायम नगरे उक्त मतदानकेन्द्रका १ हजार १ सय ५४ जना सम्पुर्ण मतदाहरु निर्वाचनमा सहभागी नहुने र कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। यता जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख राजन श्रीवास्तवले अदालतले स्टे अर्डर जारी गरिसकेकोले पुरानै स्थान दरहियामा मतदान केन्द्र कायम गर्नुपर्ने बाध्यता रहेको बताए ।

साझा खोज

साझा खोज

Next Post
यादवको घरदैलो कार्यक्रम निरन्तर, मतदाताको विश्वास जित्नमा उनि आशावादी

यादवको घरदैलो कार्यक्रम निरन्तर, मतदाताको विश्वास जित्नमा उनि आशावादी

अन्तिम परिणाम घोषणा नभएसम्म आजदेखि मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध

अन्तिम परिणाम घोषणा नभएसम्म आजदेखि मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध

घरदैलो कार्यक्रममा उम्मेदवार रामसुन्दर चौधरीको सक्रियता, मतदाताबाट सकारात्मक साथ

घरदैलो कार्यक्रममा उम्मेदवार रामसुन्दर चौधरीको सक्रियता, मतदाताबाट सकारात्मक साथ

सिरहा : प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरिएको दाबी गर्दै पत्रकार सम्मेलन

सिरहा : प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरिएको दाबी गर्दै पत्रकार सम्मेलन

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

निर्वाचन आचारसंहिता पालना गर्दै काङ्ग्रेस, होली मिलन कार्यक्रम स्थगित

निर्वाचन आचारसंहिता पालना गर्दै काङ्ग्रेस, होली मिलन कार्यक्रम स्थगित

सिरहा : प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरिएको दाबी गर्दै पत्रकार सम्मेलन

सिरहा : प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरिएको दाबी गर्दै पत्रकार सम्मेलन

घरदैलो कार्यक्रममा उम्मेदवार रामसुन्दर चौधरीको सक्रियता, मतदाताबाट सकारात्मक साथ

घरदैलो कार्यक्रममा उम्मेदवार रामसुन्दर चौधरीको सक्रियता, मतदाताबाट सकारात्मक साथ

अन्तिम परिणाम घोषणा नभएसम्म आजदेखि मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध

अन्तिम परिणाम घोषणा नभएसम्म आजदेखि मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध

यादवको घरदैलो कार्यक्रम निरन्तर, मतदाताको विश्वास जित्नमा उनि आशावादी

यादवको घरदैलो कार्यक्रम निरन्तर, मतदाताको विश्वास जित्नमा उनि आशावादी

मतदान केन्द्र सरिएको विषयमा औरहीमा विवाद, हरकट्टीमा मतदान केन्द्र कायम गर्न माग

मतदान केन्द्र सरिएको विषयमा औरहीमा विवाद, हरकट्टीमा मतदान केन्द्र कायम गर्न माग

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.