Khoj
Tuesday, July 28, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

लुटेराहरुले महोत्तरीमा आज दिउँसै बैंक लुटे

लुटेराहरुले महोत्तरीमा आज दिउँसै बैंक लुटे

महोत्तरी १६, जेठ ।  महोत्तरीको महोत्तरी गाउँपालिका स्थित एनएमबि बैंकको शाखामा कर्मचारी र ग्राहकलाई बन्धक बनाएर करिब ४० लाख रुपैयाँ लुटपाट गरिएको छ ।​बैंकको सो शाखाबाट मंगलबार दिउँसो साढे १२ बजेको समयमा करिब ४० लाख रुपैयाँ लुटपाट भएको हो । प्रहरीका अनुसार चारजनाको समूहमा आएका लुटेराले बैंकबाट सो रकम लुटेर लगेका हुन् ।

सीसीटिभीमा देखिएको फुटेजमा लुटेराहरू चारैैजनाको हातमा बन्दुक देखिन्छ । उनीहरूले बैंकमा रहेका ग्राहक र कर्मचारीमाथि फिल्मी शैलीमा बन्दुक देखाएर सबैलाई बन्धक बनाई रकम लिएर फरार भएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । सीसीटिभीमा चारजना लुटेरा देखिए पनि लुटपाटमा अन्यको पनि संलग्नता हुनसक्ने प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण  आउन बाँकी रहेको छ ।

साझा खोज

साझा खोज

Next Post
मैले विभेद गरेको छैन् : प्रमुख चौधरी

मैले विभेद गरेको छैन् : प्रमुख चौधरी

ससुरालीको जग्गा हड्पेको समाचारमा कुनै सत्यता छैन् : साह

ससुरालीको जग्गा हड्पेको समाचारमा कुनै सत्यता छैन् : साह

लहानमा पत्रकार महासंघको कार्यालय स्थापना, नगर प्रमुखद्धारा पाँच जना संचारकर्मी सम्मानित (फोटो फिचर सहित)

लहानमा पत्रकार महासंघको कार्यालय स्थापना, नगर प्रमुखद्धारा पाँच जना संचारकर्मी सम्मानित (फोटो फिचर सहित)

आफ्नै शिशुको हत्या आरोपमा एक जना पक्राउ

आफ्नै शिशुको हत्या आरोपमा एक जना पक्राउ

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

भाइरल युट्युब भिडियोपछि कलाकारमाथि अदालतको फैसला

भाइरल युट्युब भिडियोपछि कलाकारमाथि अदालतको फैसला

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.