Khoj
Friday, September 11, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

लहानमा कुटाईबाट एक युवकको ज्यान गयो


लहानमा कुटाईबाट एक युवकको ज्यान गयो

लहान, १९ चैत्र । सिरहाको लहानमा एक युवकको निधन भएको छ । एकै परिवारका ३ / ४ जनाको कुटाईबाट गम्भीर घाईते भएका लहान – ८ निवासी २१ वर्षीय हरिभजन मण्डलको मृत्यु भएको हो ।
मण्डल लहान – ७ स्थित प्रिया जेनरल स्टोरमा कार्यरत रहेका थिए । उनी हिजो शनिबार साँझ पसल बन्द गरेर घरतर्फ जाँदै गर्दा लहान- ८ निवासी ठेलामा अण्डा बेच्ने राजलाल साह संग समान्य वादविवाद भएको प्रत्यक्षदर्शीहरुले बताए ।

पछाडीबाट धक्का दिएको विषयमा सामन्य बादविवाद भएपछि अन्डा बेच्ने साहले आफ्नो परिवारको सदस्य छोरा / नातीहरुलाई बोलाई मण्डललाई कुटपिट गर्दा गम्भीर घाइते भएको उनको विराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको बुझिएको छ ।

घटनामा संल्गन रहेको राजलाल साह र उनका नाति भिम साहलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

साझा खोज

साझा खोज

Next Post
लहान: युवतीको हत्या कि आत्महत्या ? घटना शंकास्पद

लहान: युवतीको हत्या कि आत्महत्या ? घटना शंकास्पद

लहान : एसईईलाई मर्यादित बनाउन संयुक्त रुपमा अनुगमन

लहान : एसईईलाई मर्यादित बनाउन संयुक्त रुपमा अनुगमन

‘धुम ४’बाट आमिर खानको पुनरागमन तयारी

‘धुम ४’बाट आमिर खानको पुनरागमन तयारी

ब्याडमिन्टन खेल्दा शरीरको सम्पूर्ण व्यायाम हुन्छ ?

ब्याडमिन्टन खेल्दा शरीरको सम्पूर्ण व्यायाम हुन्छ ?

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

रसुवादेखि नवलपरासीसम्म भेटिए ९३९ शव

रसुवादेखि नवलपरासीसम्म भेटिए ९३९ शव

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.