Khoj
Saturday, September 12, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

‘धुम ४’बाट आमिर खानको पुनरागमन तयारी

रतीय संचारमाध्यमका अनुसार यशराज ब्यानरले आमिरलाई ‘धूम’को नयाँ श्रृंखला बनाउन प्रस्ताव राखेको छ । यसलाई उनले सकारात्मकरुपमा लिएका छन् र साहिर र समर पात्रलाई पर्दामा फिर्ता ल्याउन इच्छुक पनि छन् ।


‘धुम ४’बाट आमिर खानको पुनरागमन तयारी

काठमाडौं । ‘लालसिंह चड्डा’ असफल भएपछि बलिउड अभिनेता आमिर खान फिल्म करिअरबाट टाढा छन् । केही समय फिल्म नगर्ने घोषणा गरेका थिए । आशा राखिएको फिल्म नै फ्लप भएपछि यसले आमिरलाई ठूलो धक्का पुर्‍याएको छ । यतिबेला भने ‘थ्री इडियट्स’ अभिनेतालाई लिएर बलिउडमा नयाँ खबर छ ।

भारतीय संचारमाध्यमका अनुसार यशराज ब्यानरले आमिरलाई ‘धूम’को नयाँ श्रृंखला बनाउन प्रस्ताव राखेको छ । यसलाई उनले सकारात्मकरुपमा लिएका छन् र साहिर र समर पात्रलाई पर्दामा फिर्ता ल्याउन इच्छुक पनि छन् । सबै कुरा ठीकठाक रहे, ‘धूम ४’बाट आमिरको पुनरागमन हुनेछ ।

गत वर्ष रिलिज भएको ‘लालसिंह चड्ढा’पछि विश्राम लिएका आमिरले त्यसयताका फिल्म प्रस्तावलाई अस्वीकार गरिरहेका थिए । स्पेनिस फिल्म ‘क्याम्पियोन्स’को हिन्दी रिमेकमा अभिनय गर्न अन्तिम मिनेटमा अस्वीकार गरेका थिए । पत्रकार सम्मेलनमा आमिरले परिवारसँग समय बिताउनको लागि आफूले फिल्मबाट विश्राम लिएको बताएका थिए । लालसिंह चड्डालाई ‘शुभ मंगल ज्यादा सावधान’का निर्देशक आरएस प्रसन्नले निर्देशन गर्न तयारी थियो तर, आमिरले फिल्ममा अभिनय गर्नुको सट्टा निर्माण गर्ने काम रोजे ।

‘पठान’को सफलतापछि यशराज ब्यानर जासूस युनिभर्सको फिल्म ‘टाइगर ३’ निर्माणको तयारी छ । यही मेसोमा निर्माता आदित्य चोपडाले आमिरलाई ‘धूम’को सिक्वेल बनाउन अनुरोध गरेका थिए । इटाइम्सको रिपोर्टका अनुसार आमिर खान पनि ‘धूम’को सिक्वेलमा आफ्नो क्यारेक्टर फिर्ता ल्याउन चाहन्छन् ।

‘धूम ३’, ‘गजनी’, ‘सरफरोश’ र ‘गुलाम’जस्ता फिल्ममा आमिरको एक्सन दृश्यले उनलाई धेरै साथ दिएको थियो । उनले दर्शकलाई एकै प्रकारको सामग्री प्रदान गर्न नचाहेको कारणले यसबाट ब्रेक लिएको बताइन्छ । तर, अब आमिर एक स्क्रिप्ट खोजिरहेका छन् जसले उनलाई थ्रिलिङ एक्शन गर्ने मौका दिनसक्छ ।

सभारः अनलाईन खवर डट कम

साझा खोज

साझा खोज

Next Post
ब्याडमिन्टन खेल्दा शरीरको सम्पूर्ण व्यायाम हुन्छ ?

ब्याडमिन्टन खेल्दा शरीरको सम्पूर्ण व्यायाम हुन्छ ?

भानुभक्त वाचनालयको आज विधिवत् समुद्वघाटन

भानुभक्त वाचनालयको आज विधिवत् समुद्वघाटन

बाचनालयको सन्दर्भमा वडा अध्यक्ष पंण्डितले यस्तो भने

बाचनालयको सन्दर्भमा वडा अध्यक्ष पंण्डितले यस्तो भने

मधुमेहको बिरामीलाई औषधि छुटेमा के हुन्छ ?

मधुमेहको बिरामीलाई औषधि छुटेमा के हुन्छ ?

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.