Khoj
Tuesday, October 27, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

लहान: युवतीको हत्या कि आत्महत्या ? घटना शंकास्पद

घटनाको प्रकृति हेर्दा हत्या गरिएको हुनसक्ने परिवारजनको आशंका छन् ।


लहान: युवतीको हत्या कि आत्महत्या ? घटना शंकास्पद

लहान २०, चैत्र । सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. – ६ मा आईतवार एक जना किशोरी झुण्डिएको अवस्थामा फेला परिन् ।
लहान नगरपालिका वडा नं. – ६ बस्ने मो. अब्दुलको घरमा कोठा भाडा लिई बस्दै आईरहेकी लहान नगरपालिका वडा नं. – २२ टोल सिसवनी कि अन्दाजी बर्ष १६ / १७ कि अर्चना चौधरी मृत अवस्थामा फेला परेकी हुन् । उनि हिजो राती करिब राति ८ः३० बजेको समयमा कोठामै झुन्डिएको अवस्थामा भेटिन् ।
उनका साथी लहान नगरपालिका वडा नं. – ११ बस्ने अन्दाजी बर्ष १६/ १७ को बिशाल चौधरीको भनाई अनुसार ‘हामीले कोठा बन्द भएको हेर्यौ, कोठा किन बन्द छ, हेर्दा भित्रबाट चुकुल लागेको थियो , हामीले नजिकै रहेको झयालबाट चुकुल खोल्यौ र चुकुल खोल्दा झुण्डीएको अवस्था हेर्दा म लगायत मेरा केही साथीहरु सप्तऋशी अस्पताल पुर्याउदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीलाई बयान दिएको श्रोतबाट बुझिएको छ ।’
सो घटना हत्या हो कि आत्महत्या ? घटना बारे थप अनुसन्धान गर्न प्रहरीमा जाहेरी दरखास्त दिएको मृत्यकका  आफन्तजनले बताएको छ । घटनाको प्रकृति हेर्दा हत्या गरिएको हुनसक्ने परिवारजनको आशंका छन् ।

घटना बारे थप अनुसन्धान भैहरहेको प्रहरीले जनाएको छ । मृत्यक युवती जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानमा कक्षा ११ मा विज्ञान संकायमा अध्ययनरत थिए ।

साझा खोज

साझा खोज

Next Post
लहान : एसईईलाई मर्यादित बनाउन संयुक्त रुपमा अनुगमन

लहान : एसईईलाई मर्यादित बनाउन संयुक्त रुपमा अनुगमन

‘धुम ४’बाट आमिर खानको पुनरागमन तयारी

‘धुम ४’बाट आमिर खानको पुनरागमन तयारी

ब्याडमिन्टन खेल्दा शरीरको सम्पूर्ण व्यायाम हुन्छ ?

ब्याडमिन्टन खेल्दा शरीरको सम्पूर्ण व्यायाम हुन्छ ?

भानुभक्त वाचनालयको आज विधिवत् समुद्वघाटन

भानुभक्त वाचनालयको आज विधिवत् समुद्वघाटन

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

लहानमा दलित छात्रवृत्ति कार्यान्वयन र शिक्षामा पहुँचबारे अन्तरक्रिया

लहानमा दलित छात्रवृत्ति कार्यान्वयन र शिक्षामा पहुँचबारे अन्तरक्रिया

अटिजमसम्बन्धी पहिलो राष्ट्रिय तथ्यांक सार्वजनिक, नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा

अटिजमसम्बन्धी पहिलो राष्ट्रिय तथ्यांक सार्वजनिक, नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.