Khoj
Monday, September 14, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

मनकारी हातहरु बढ्दै, मेयर चौधरीले ५१ हजार सहयोग गर्ने


मनकारी हातहरु बढ्दै, मेयर चौधरीले ५१ हजार सहयोग गर्ने

लहान ५, भदौं । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. – ५ टोल महेशवारी बस्ने रामचन्द्र चौधरीको आर्थिक सहयोग गर्न सामाजिक संजाल मार्फत अपिल भैरहेको छ ।चौधरीलाई केहीदिन देखि घाँटीमा गाँठो निस्केको र गाँठो सानो हुनुको सट्टा झन बढ्दै गइरहेकोले निजलाई आर्थिक सहयोग गर्न मनकारी हातहरुले सामाजिक संजाल मार्फत सवैमा अनुरोध गरिरहेको छ ।

चौधरीको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको हुँदा स्थानीय मनकारी (सामाजसेवी) युवा शुभक कुमार यादवले आर्थिक सहयोग गर्न सामाजिक संजाल मार्फत अभियान नै चलाएको छ । चिकित्सकको सल्लाह अनुसार चौधरीलाई समयमा शल्यक्रिया गराएन भने जटिल समस्या आउन सक्छ । निजलाई दैनिक छाक टार्नसमेत समस्या भैरहेको हुँदा उपचारका लागि सहयोग गर्न चाहने सहयोगी मनहरुले रामचन्द्र चौधरीको नाममा रहेको एन. एम. बि. बैंकको खाता नं. ११०००८५३४९८०००१४ मा रकम जम्मा गर्न सक्नेछ ।

यसैबिच कोरोनाको समयमा विपन्न समुदायमा करोडौं बरारबरको राहत बाड्ेर समाजसेवाको क्षेत्रमा छुट्टै पहिचान कायम गर्नुभएका लहान नगरपालिकाका वर्तमान मेयर महेश प्रसाद चौधरीले निजको उपचारको लागि ५१ हजार आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।मेयर चौधरीले अहिले सम्मकै ठुलो धनराशि सहयोग गर्ने घोषण गरेपछि पिडित परिवार खुसी भएको छ ।

साझा खोज

साझा खोज

Next Post
लहानमा अमिन घुस सहित पक्राउ परे

लहानमा अमिन घुस सहित पक्राउ परे

लहानमा आधुनिक किसिमको सवारीबाट फोहर संङ्कलन हुने

लहानमा आधुनिक किसिमको सवारीबाट फोहर संङ्कलन हुने

पत्नी चढेको गाडी  प्रहरीले रोकेपछि बालेनले दिए सिंहदरबारमा आगो लगाउने धम्की

पत्नी चढेको गाडी प्रहरीले रोकेपछि बालेनले दिए सिंहदरबारमा आगो लगाउने धम्की

एसिया कपमा आज नेपाल र भारतको भिडन्त हुने

एसिया कपमा आज नेपाल र भारतको भिडन्त हुने

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.