Khoj
Friday, September 11, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

सिरहा: खुकुरी र कोदालो प्रहारको घटना बाहिरियो 


सिरहा: खुकुरी र कोदालो प्रहारको घटना बाहिरियो 

लहान १६, चैत्र ।     सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर – ५ महेशवारी टोलमा २०७९ चैत्र १४ गते विहान करिव ११ बजे भएको कुटपिटको घटना बाहिरिएको छ ।

जग्गाको साँध सिमानाको विषयमा विवाद हुँदा स्थानीय ईदरिस मियाँ लगायत नाम खुल्न नसकेको केही व्यक्तिले कोदालो र खुकुरी प्रहार गरि मुस्ताकिम मियाँ र उनका छोरा अताउल मियाँलाई गम्भीर घाईते बनाएको मुस्ताकिमका बुवा ईसलाम मियाँले बताए ।

खुकुरी र कोदालो प्रहारबाट गम्भीर घाईते भएका बाउ छोराको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भैरहेको छ । दुवैजनाको टाउको फुटेको छ भने हात र शरिरिको अन्य अंगमा गम्भीर चोटपटक लागेको पारिवारिक श्रोतबाट बुझिएको छ ।

ज्यानमार्ने उदेश्यले धारिलो हतियार प्रहार गरिएको पीडित परिवारको भनाई छ । खुकुरी र कोदालो प्रहार गर्ने ईदरिस मियाँलाई ईलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

साझा खोज

साझा खोज

Next Post
लहानमा कुटाईबाट एक युवकको ज्यान गयो

लहानमा कुटाईबाट एक युवकको ज्यान गयो

लहान: युवतीको हत्या कि आत्महत्या ? घटना शंकास्पद

लहान: युवतीको हत्या कि आत्महत्या ? घटना शंकास्पद

लहान : एसईईलाई मर्यादित बनाउन संयुक्त रुपमा अनुगमन

लहान : एसईईलाई मर्यादित बनाउन संयुक्त रुपमा अनुगमन

‘धुम ४’बाट आमिर खानको पुनरागमन तयारी

‘धुम ४’बाट आमिर खानको पुनरागमन तयारी

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

रसुवादेखि नवलपरासीसम्म भेटिए ९३९ शव

रसुवादेखि नवलपरासीसम्म भेटिए ९३९ शव

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.